×

NMB BANK
NIC ASIA

क्रिकेटमा यसरी पनि आउट भइँदो रहेछ ? (भिडियो)

फागुन २९, २०७७

NTC
Premier Steels

श्रीलंकाका ओपनिङ ब्याट्स्म्यान दनुष्का गुणतिलकलाई फील्डिङमा बाधा गरेकोमा आउट दिइएपछि क्रिकेट जगतमा बहस शुरू भएको छ । 

Muktinath Bank

बुधवार वेस्ट इन्डीजविरुद्धको पहिलो एकदिवसीयमा दनुष्का विचित्र तरिकाले आउट भएपछि श्रीलंका आठ विकेटले पराजित भयो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुणतिलकले ५५ रन बनाएका थिए र कप्तान दिमुथ करुणारत्नेसँग पहिलो विकेटको साझेदारीमा १०५ रनको साझेदारी गरेका थिए । श्रीलंकालाई विशाल स्कोरतिर लग्दै गरेको बेलामा करुणारत्नेले ५२ रन बनाएर वेस्ट इन्डीजका कप्तान कीरोन पोलार्डबाट कट र यान्ड बोल्ड भए । 


Advertisment
Nabil box
Kumari

म्याचको विवादास्पद क्षण २१औं ओभरमा आयो । गुणतिलक क्रिजबाहिर रहेको बेलामा पोलार्डले उनलाई रनआउट गर्ने कोशिश गरे । अनि गुणतिलकले बललाई गोडाले छोए । 

Vianet communication

त्यसपछि पोलार्डले आउटका लागि अपील गरे । मैदानमा रहेका अम्पायर जो विल्सनले आउटको संकेत दिँदै टीभी अम्पायरलाई रिफर गरे । 

टीभी अम्पायर नाइजल गुगुइडले गुणतिलक जानीबुझीकन रनआउट रोक्न प्रयास गरेको भन्दै आउट दिए । 

श्रीलंकाको इनिङ त्यसपछि बाटो बिरायो र अशेन बन्डाराको अर्धशतकका बावजूद टीम ४९ ओभरमा २३२ रनमा अलआउट भयो । 

वेस्ट इन्डीजले जवाफमा शाई होपको ११० र एविन लुईसको ६५ रनको योगदानमा पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरेको थियो । उसले ४७ ओभरमा दुई विकेट गुमाएर २३६ रन बनायो अनि आठ विकेटले जीत हासिल गर्‍यो । 

तीन म्याचको सिरीजमा वेस्ट इन्डीजले १–० को अग्रता लियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x