×

NIC ASIA

अमेरिकाको जर्जियामा एसियाली मूलका मानिसमाथि आक्रमण, ८ जनाको मृत्यु

चैत ४, २०७७

Prabhu Bank
NTC
Premier Steels

अमेरिकाको जर्जिया राज्यमा ६ जना महिला समेत आठजना एसियाली मूलकका मानिसलाई मंगलवार गोली हानेर हत्या गरिएको छ । 

सबै हत्यामा संलग्न रहेको आरोप लागेका एक पुरुषलाई घटनाको घन्टौंपछि पक्राउ गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीहरूले हिंसाको सम्भावित उद्देश्यका विषयमा केही नबताए पनि न्युयोर्क प्रहरी विभागको प्रतिआतंकवादी इकाइले एसियाली समुदाय बस्ने मानिसको क्षेत्रमा थप गश्ती गराउन थालेको छ । 


Advertisment
Rupse Holidays
Nabil box

जर्जियामा रक्तपात स्थानीय समयअनुसार अपराह्न ५ बजे शुरू भएको थियो । चेरोकी काउन्टीमा रहेको एसियन मसाजमा गोली प्रहार गरिउको थियो । 

Vianet communication

एसियाली मूलका मानिससँगै गोरा जातिकी एक महिला र एक पुरुषको पनि मृत्यु भएको थियो भने हिस्पानिक समुदायका मानिस बाँचेका थिए । 

राज्यको राजधानी एटलान्टामा बेलुका ६ बजे डकैती भइरहेको भनी प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले गोल्ड स्पा स्यालोनमा तीनजना महिलालाई गोली हानेर हत्या गरिएको अवस्थामा पाए । 

यसको अनुसन्धान गर्दै गर्दा अधिकारीहरूलाई सडकपारि अर्को स्पामा एक महिलालाई गोली प्रहार गरेर मारिएको अवस्थामा फेला पारे । एटलान्टामा मारिएका सबैजना एसियाली मूलका थिए । 
 

चेरोकी काउन्टीको वूडस्टकका २१ वर्षीय रोबर्ट आरोन लङलाई राति साढे ८ बजे क्रिस्प काउन्टीमा हिरासतमा लिइएको थियो । उनी गोरा जातिका पुरुष हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x