×

NMB BANK
NIC ASIA

यस्ता छन् दीपिका पादुकोणका नयाँ फिल्महरू

चैत २९, २०७७

NTC
Premier Steels

बलिउड अभिनेत्री दीपिका पादुकोण लामै समयदेखि बलिउडमा राज गरिरहेकी छन् । 

Muktinath Bank

ओम शान्ति ओम फिल्मबाट बलिउड यात्रा शुरू गरेकी दीपिकाले हलिउड फिल्ममा समेत कदम राखिसकेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी अहिले आफ्ना फिल्महरूको शूटिङमा चरम व्यस्त छिन् । 


Advertisment
Nabil box
Kumari

उनी कपिल देवको जीवनीमा बनेको फिल्म ८३ मा पति रणवीर सिंहसँग देखिँदैछिन् । उनले फिल्ममा कपिलकी पत्नी रोमी देवको भूमिका निर्वाह गरेकी छन् । 

Vianet communication

त्यसपछि उनी हृत्तिक रोशनसँग फाइटर फिल्ममा देखिनेछिन् । यसका निर्देशक सिद्धार्थ आनन्द हुन् । 

अनि शाहरुख खानसँग उनको फिल्म पठान पनि आउँदैछ । यसै फिल्ममार्फत शाहरुख लामो अन्तरालपछि फिल्ममा पुनः प्रवेश गर्दैछन् । फिल्ममा जोन अब्राहमको पनि भूमिका छ । 

त्यसपछि उनी महाभारतको कथामा आधारित फिल्ममा देखिँदैछिन् । त्यसमा उनी द्रौपदीको भूमिकामा छिन् । उनले यो फिल्म निर्माण गर्ने बताइएको छ । 

अनि शकुन बत्राको एउटा फिल्मको पनि उनले शूटिङ गरेकी छन् । त्यसमा सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे पनि देखिनेछन् । 

अनि दीपिका प्रभाससँग पहिलोपटक नाग अश्विनको फिल्ममा देखिनेछिन् । शीर्षक नजुरिसकेको विज्ञानकथामा आधारित फिल्मले प्रशंसकहरूलाई उत्साहित तुल्याएको छ । 

त्यसबाहेक उनी हलिउड फिल्म दी इन्टर्नको हिन्दी रिमेकमा देखिनेछिन् । त्यसमा अमिताभ बच्चन पनि हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x