×

NIC ASIA

मेस्सीमाथि नराम्रो फाउल गरेपछि ट्रिग्वेरोसले पाए रातो कार्ड (भिडियो)

बैशाख १३, २०७८

Prabhu Bank
NTC
Premier Steels

बार्सिलोना क्लबका सुपरस्टार लियोनल मेस्सीलाई भियारियालका मिडफील्डर मानु ट्रिग्वेरोसले नराम्रो फाउल गरेर लडाएपछि सीधै रेड कार्ड पाएका छन् । 

Muktinath Bank

आइतवार भएको खेलमा भियारियाल २–१ ले पछि परेको थियो । खेलको ६६औं मिनेटमा मेस्सीबाट बल खोस्न जाँदा अतिउत्साहित भएर ट्रिग्वेरोसले मेस्सीलाई लडाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा मेस्सीबाट बल खोसिसकेको भए पनि ट्रिग्वेरोसले मेस्सीको गोडामा आफ्नो गोडाले हानेका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसो त ट्रिग्वेरोसले मेस्सीलाई हानि पुर्‍याउने उद्देश्य नराखेको भए पनि त्यसले मेस्सीलाई निकै पीडा दियो र रेफ्री कार्लोस देल सेर्रोले रेड कार्ड दिए । 

Vianet communication

सामान्य उपचारपछि मेस्सी खेलमा फर्किए भने भियारियालले बाँकी खेल १० जना खेलाडीका साथ खेल्नुपरेको थियो । 

बार्सिलोनाका सबभन्दा खतरनाक खेलाडी भएकाले मेस्सीलाई विपक्षीहरूले तारो बनाउने गरेका छन् । ट्रिग्वेरोसले अझै बढी कसेर मेस्सीको गोडामा हानेको भए सीजनका बाँकी खेल खेल्न पाउँदैनथिए होलान् भनी प्रशंसकहरूले चिन्ता व्यक्त गरेका छन् । 

त्यसको १० मिनेटपछि मेस्सीलाई फेरि भियारियालले पाउ टोरेसले लडाएपछि पहेंलो कार्ड पाए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x