×

NMB BANK
NIC ASIA

रामचन्द्रप्रति देउवाको आक्रोश : ‘डाक्टर महामन्त्रीले रोक्न भनेपछि मैले बैठक राख्न मिल्छ ?’

बैशाख १७, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालाले कोरोना संक्रमण बढेको भन्दै बैठक रोक्न आग्रह गरेपछि आफूले केन्द्रीय समितिको बैठक रोकेको बताएका छन् ।

Muktinath Bank

सभापति शेरबहादुर देउवा तोकिएको समयमा पार्टीको महाधिवेशन गर्न इच्छुक नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आरोप लगाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शशांकले नै रोक्न भनेको हो । डाक्टर मान्छेले भनेको मैले नमान्ने ? डाक्टर भइसकेको मान्छे महामन्त्री छ, कोभिड भइसकेको मान्छे, उहाँको सल्लाह नलिने भन्ने हुन्छ ?’ बुधवार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले भने । 


Advertisment
Nabil box
Kumari

यसअघि नेता पौडेलले सभापति देउवाले पार्टीको महाधिवेशन टार्न खोजेको आरोप लगाएका थिए । जवाफमा देउवाले आफू पार्टी सभापति भएदेखि नै पौडेलले आलोचना गरिरहेको आरोप लगाए । 

Vianet communication

पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा देउवाले जसपाले निर्णय नगर्दा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठनको प्रयास सफल हुन नसकेको बताए । 

‘मेरो पार्टीले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउन प्रयास गर्ने भनेर निर्णय गरिसकेको छ । चाहेर मात्र हुन्छ र ? प्रधानमन्त्री बन्न संख्या पुगेन,’ देउवाले भने, ‘अविश्वासको प्रस्ताव केको लागि गर्ने ? फेल भएपछि फेरि गर्नै पाइन्न नि !’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x