×

NMB BANK
NIC ASIA

कोरोनाको तेस्रो लहरमा बालबालिकालाई जोखिम, कहिले आउँछ खोप ?

बैशाख २४, २०७८

NTC
Premier Steels

कोरोनाको दोस्रो लहरले नेपाल र भारतमा हाहाकार मच्चाइरहेको छ । यसैबीच तेस्रो लहर पनि आउने भनी वैज्ञानिकहरूले चेतावनी दिएपछि सबैजना तर्सिएका छन् । 

Muktinath Bank

तर तर्सिनुभन्दा पनि सतर्क रहनु र रोगसँग लड्नका लागि तयार भएर बस्नु अहिलेको आवश्यकता हो । दोस्रो लहर ल्याउनका लागि मानिसहरूको लापरवाही जिम्मेवार छ र तेस्रो लहरमा यस्तो लापरवाह हुन मिल्दैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोहोर सालको पहिलो लहरमा ५० वर्षभन्दा माथिका मानिस र वृद्धहरू बढी शिकार भएका थिए । अहिलेको दोस्रो लहरमा ३१ देखि ५० वर्षका मानिस संक्रमित भइरहेका छन् । अब तेस्रो लहरमा ६ देखि १२ वर्षका बच्चाहरू जोखिममा रहेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

तेस्रो लहर कहिले आउँछ भन्ने कुनै निश्चित नभएकाले खोप लगाउने कामलाई तीव्रता दिनुपर्ने बताइएको छ । 

Vianet communication

१८ वर्षभन्दा मुनिका बच्चाहरूका लागि खोप नबनेकाले उनीहरू नै तेस्रो लहरको बढी जोखिममा पर्ने देखिएको छ । त्यसैले पनि तेस्रो लहरको चिन्ता बढी देखिएको हो । 

खोपको अभावमा बालबालिका नै संक्रमणको वाहक बन्ने देखिन्छ किनकि बच्चाहरूमा हर्ड इम्युनिटी आउने भन्ने कुरा हुन्न । 

बालबालिकाको खोपको पिडियाट्रिक ट्रायललाई धेरै समय लाग्दैन । तर सरकारले यसका लागि अनुमति दिइहाल्नुपर्छ । ट्रायल सफल भएमा ९० दिनभित्र बालबालिकाका लागि खोप बजारमा आउन सक्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x