×

NMB BANK
NIC ASIA

दिनको जम्मा ४४ सय कदम हिँड्दा मात्र पनि गम्भीर रोगबाट बच्न सकिन्छ : विज्ञ

भदौ १२, २०७८

NTC
Premier Steels

शरीरलाई तन्दुरुस्त राख्नका लागि दिनको १० हजार कदम अनिवार्य हिँड्नुपर्ने भनी सुझाव दिने गरिएकोमा स्वास्थ्यविद्ले ४४ सय कदम मात्रै पनि पर्याप्त हुने बताएका छन् । 

Muktinath Bank

बेलायतको हर्टफोर्डशायर विश्वविद्यालयका एक विज्ञले शारीरिक गतिविधिका विभिन्न फाइदाका विषयमा समीक्षा गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शारीरिक गतिविधिले डिमेन्सिया र विशेष किसिमका क्यान्सर जस्ता रोगहरूको जोखिम घटाउने र टाइप २ डायबिटिजलाई पनि सुधार गर्ने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

दिनको १० हजार कदमका लागि औसत मानिसले दुई घन्टा हिँड्नुपर्ने हुन्छ तर ४४ सय कदम ५३ मिनेट जतिमा पूरा गर्न सकिन्छ । 

Vianet communication

‘कार्यालय पनि पैदलै जाने अनि घरमा बसेर काम गरिरहेको हो भने पनि घरैमा यताउति डुल्ने गर्नुपर्छ,’ अभ्यास तथा स्वास्थ्यविद् लिन्डसे बटम्सले बताइन् । 

‘साथीहरूसँग क्याफेमा भेट्ने भन्दा पनि हिँडीहिँडी गफ गर्ने गर्दा पनि उपयोगी हुन्छ,’ उनले भनिन् । ‘थोरै मात्र शारीरिक गतिविधि गर्दा स्वास्थ्यमा सकारात्मक असर पर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x