मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
तपाईंले आलुको समोसा त धेरै खाइसक्नुभएको होला । यहाँ हामी तपाईंलाई भेजिटेबल समोसा बनाउने विधि सिकाउँदैछौं ।
सामग्री
मैदा दुई कप
तेल तीन चम्चा
जीरा अलिकति
आलु चारवटा (उमालेको र फुटाएको)
ताजा मटर आधा कप (उमालेको र फुटाएको)
गाजर एउटा (उमालेको र फुटाएको)
हरियो खुर्सानी तीनवटा (मसिनो गरी काटेको)
धनियाको धूलो आधा चम्चा
रातो खुर्सानीको धूलो आधा चम्चा
नून स्वादअनुसार
चाट मसला आधा चम्चा
तार्ने तेल
पानी आवश्यकता अनुसार
विधि
एउटा बाउलमा मैदा, नून, जीरा, कागतीको र पानी राखेर दह्रो डल्लो बनाउनुस् ।
प्यानमा तेल तताउनुस् र त्यसमा हरियो खुर्सानी र प्याज भुट्नुस् ।
अब त्यसमा नून र अन्य मसला हालेर पकाउन्स् ।
फुटाइएका आलु आदिसँगै धनिया र चाट मसला पनि राखेर पकाउनुस् ।
अघि मुछेको पीठोबाट सानासाना टुक्रा लिएर बेल्नुस् ।
अब त्यसलाई दुई भागमा काट्नुस् ।
एउटा त्रिकोण बनाएर त्यसभित्र आलु लगायतका कुराको मिश्रण राखेर समोसाको आकार दिएर बन्द गर्नुस् ।
छुट्टै प्यानमा तेल तताएर समोसालाई सुनौलो रंग नआउन्जेल तार्नुस् ।
त्यसलाई प्लेटमा राखेर पुदिनाको अचार वा इमलीको अचारसँग तात्तातो पस्किनुस् ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...