×

NMB BANK
NIC ASIA

जम्मा एक भोटले प्रधानमन्त्री पदबाट मुक्त भए बेन्जामिन नेतान्याहु

असार १, २०७८

NTC
Premier Steels

इजरायलमा १२ वर्ष शासन चलाएका बेन्जामिन नेतान्याहु संसदमा जम्मा एक मतको अन्तरले हारेर प्रधानमन्त्री पदबाट मुक्त भएका छन् । 

Muktinath Bank

उनको स्थानमा दक्षिणपन्थी राष्ट्रवादी नेता नफ्टाली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । उनले परिवर्तनको सरकारको नेतृत्व गर्ने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरै दलहरू मिलेर बनेको गठबन्धनले संसदमा बहुमतका लागि आवश्यक ६० भोट ल्याएको थियो । नेतान्याहुको पक्षमा ५९ मत परेको थियो । 
 


Advertisment
Nabil box
Kumari

बेनेट सेप्टेम्बर २०२३ सम्मका लागि प्रधानमन्त्री रहनेछन् । 

Vianet communication

त्यसपछि उनले मध्यमार्गी दल येश आतिदका नेता याइर लापिडलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन् । लापिडले त्यसपछि दुई वर्ष शासन गर्नेछन् । 
 

नेतान्याहुले इजरायलको राजनीतिलाई लामो समयसम्म वशमा राखेकोमा अब उनी दक्षिणपन्थी लिकुड पार्टीका प्रमुद तथा संसदमा प्रमुख विपक्षी रहिरहनेछन् । 
 

नेसेट भनिने इजरायली संसदमा नेतान्याहुले सम्बोधन गर्दै आफूहरू छिट्टै सत्तामा फर्किने बताएका छन् । 

सम्बोधन सकेपछि उनी प्रधानमन्त्री बस्ने कुुर्सीमा गएका थिए तर मर्यादापालकहरूले उनलाई विपक्षीको कुर्सीतर्फ डोहोर्‍याएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x