×

NIC ASIA

७ सहकारीबाट झण्डै ४४ लाख नगद र ९ तोला सुन चोरी गर्ने गजुरेल पक्राउ

असार १३, २०७८

Prabhu Bank
NTC
Premier Steels

काठमाडौंको विभिन्न सहकारी संस्थामा चोरी गर्ने १ जना पक्राउ परेका छन् । 

Muktinath Bank

पक्राउ पर्नेमा नुवाकोट बेलकोट नगरपालिका ९ का २२ वर्षीय दिपक गजुरेल रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी परिसर काठमाडौं र वृत्त सिंहदरबारबाट परिचालन भएको विशेष टोलीले काठमाडौंको गौशालाबाट गजुरेललाई पक्राउ गरेको हो ।


Advertisment
Nabil box
Kumari

गौशलामा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Vianet communication

प्रहरीका अनुसार, गजुरेलले विभिन्न समयमा विभिन्न सहकारीबाट ४३ लाख ९७ हजार ३ सय २६ रुपैयाँ, ९ तोला सुन र १/१ थान मोबाइल तथा ल्यापटप चोरी गरेका छन् ।

प्रहरीले उनको साथबाट सिसा काट्ने मेसिन थान १ , मास्टर चावी थान – १ ,घटनामा प्रयोग भएका विभिन्न  कपडाहरु र विभिन्न बैकको खातामा नगद जम्मा गरेको रसिदहरु वरामद भएको जनाएको छ ।

कहाँ कहाँबाट चोरेका थिए रकम ?

१)     मिति २०७७/१०/१५ गते का.जि बानेश्वर स्थित बेबिलोन उपभोक्ता सहकारी संस्था लि वाट ७,०२,६३६ ।-

२)     मिति २०७७/१०/२१ गते का.जि शंखमुल स्थित घर संसार  उपभोक्ता सहकारी सस्थावाट २,२४,०९५ ।-

३)     मिति २०७७/११/१३ गते राति का.जि गौशाला मित्रपार्क स्थित पन्च श्री वचत तथा ऋण सहकारी संस्थावाट     १४,९८,४७०।-

४)     मिति २०७७/११/१४ गते का.जि कोटेश्वर स्थित सिमश स्वामी वचत तथा ऋण सहकारी संस्थावाट रु २,००,००० ।-

५)     मिति २०७७।१२। ४ गते बानेश्वर स्थित सन्दुक वचत तथा ऋण सहकारी संस्थावाट रु १०,१३,६२५ ।-

६)     मिति २०७८।२।१३ गते मैतिदेवी स्थित जेष्ठ आइडोलोजी वचत तथा ऋण सहकारी संस्थावाट रु५,००,०००।-  र १ मोवाईल र १ ल्यापटप ।

७)     मिति २०७८।०२।१३ गते मैतिदेवी स्थित गैथली वचत तथा ऋण सहकारी संस्थावाट रु २,५८,५०० ।- र ९ तोला सुनको गरगहना

जम्मा – नगद -४३,९७,३२६ ।- ,९ तोला सुन र १ /१ थान मोवाइल र ल्यापटप

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x