×

NIC ASIA

सिस्ने गाउँपालिकाको पञ्चवर्षीय आवधिक योजना तयार

असार २४, २०७८

Prabhu Bank
NTC
Premier Steels

रुकुमपूर्वको सिस्ने गाउँपालिकाले पञ्चवर्षीय आवधिक योजना तयार गरेको छ । 

Muktinath Bank

जसका लागि गत चैत ५ र ६ गते परामर्श गोष्ठी समेत सम्पन्न भएको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योजना निर्माणका लागि सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका विज्ञ टोलीलाई जिम्मा दिइएको थियो । संस्थाले गाउँपालिकाको समग्र विकासका लागि विविध पक्ष समेटर योजना निर्माण गरेको हो । 


Advertisment
Nabil box
Kumari

योजना निर्माण गर्न संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) ले आर्थिक सहयोग रहेको थियो । 

Vianet communication

आगामी आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८२/०८३ सम्मका लागि अन्तिम रूप दिएर निर्माण गरिएको आवधिक योजनामा कृषि, पर्यटण, उद्योग प्रवद्र्धन, योग्य र दक्षजनशक्ति उत्पादन, आधारभूत स्वास्थ्य सुविधाको उपलब्धता समेटिएको गाउँपालिका अध्यक्ष कुमारी बराल (गौतम) ले जानकारी दिए ।

उनका अनुसार दीगो भौतिक पूर्वाधार विकास, जनताको पक्षमा समर्पित शासकीय प्रबन्ध, व्यक्तिको आवरणमा उच्च नैतिक प्रदर्शन र बस्तीको सौन्दर्यको सन्दर्भ लगायतका विषय गाउँपालिकाको पञ्चवर्षीय आवधिक योजनामा समेटिएको उनले बताए ।

गाउँपालिकाले यसअघि तयार गरेको गुरूयोजनामा समेटिएको विषय र पक्षलाई विश्लेषण गरी दीर्घकालीन हुने गरी केही थप लक्ष्य, उद्देश्य र रणनीति समेटेर पञ्चवर्षीय आवधिक योजना बनाइएको छ । 

‘समृद्ध सिस्ने हाम्रो गन्तव्य’ भन्ने मूल नारालाई आत्मसाथ गरी समग्र रुपमा गाउँपालिकाको विकासका लागि आवधिक योजनाले ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । विकास निर्माणदेखि लिएर हरेक काम गर्दा ठोस् योजना बनाएर गरियो भने कार्यान्वयन गर्न सहज हुने भएकाले पनि गाउँपालिकाले पञ्चवर्षीय आवधिक योजना निर्माण गरेको हो ।

पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन प्रवद्र्धन लगायतका विषयमा छलफल गरी आवधिक योजनालाई पूर्णता दिइएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x