×

NMB BANK
NIC ASIA

ओलम्पिकको बहानामा जापानतिर घुमफिर ! खेलाडी र प्रशिक्षक ९ मात्रै, घुमुवा १६ जना [नामसहित]

असार ३१, २०७८

NTC
Premier Steels

जापानको टोकियोमा हुने गृष्मकालीन ओलम्पिकको मौकालाई खेल क्षेत्रका विभिन्न पदाधिकारीले घुमफिर गर्ने बहाना बनाएका छन् ।

Muktinath Bank

टोकियो ओलम्पिक–२०२० जुलाई २३ देखि अगस्ट ८ सम्म हुँदैछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण यसअघि स्थगन भएको टोकियो ओलम्पिक १ वर्षको अन्तरालमा हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलम्पिकमा नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २६ जनाले सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । प्रतियोगितामा खेलाडी र प्रशिक्षकभन्दा घुमुवाको संख्या धेरै देखिएको छ । ५ खेलाडी, ४ प्रशिक्षक र १ जना मेडिकल टीमबाहेक अन्यको ओलम्पिकमा स्पष्ट जिम्मेवारी खुलेको छैन ।


Advertisment
Nabil box
Kumari

जापान जाने टोलीमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट २ जना, नेपाल ओलम्पिक कमिटीबाट ७ जना, युवा तथा खेलकुद मन्त्रालयबाट १ जना, राष्ट्रिय खेलकुद परिषद्बाट ४ जना, टोकियो नेपाली दूतावासबाट १ जनाको स्पष्ट जिम्मेवारी खुलेको छैन ।

Vianet communication

कोरोना महामारीका बेला घुमफिरलाई निरुत्साहित गर्नुपर्नेमा ओलम्पिकको बहानामा जम्बो टोली जापान जान लागेको छ ।

यस्तो छ विस्तृत विवरण –

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x