×

Nic Asia
Marvel

देउवाले विश्वासको मत लिने बैठकमा केपी ओली उपस्थित

काठमाडाैं | साउन ३, २०७८

NTC
फाइल तस्वीर।
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने संसद् बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवं निवर्तमान प्रधानमन्त्री केपी ओली उपस्थित भएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

सर्वोच्च अदालतको संसद् विघटन बदरको फैसलापछि बालुवाटारबाट बालकोट फर्केका केपी ओली दोस्रो पटक पुनःस्थापित संसदको पहिलो बैठकमा भने सहभागी थिएनन् । 


Advertisment
NMB BANK
Saurya island

एमालेले देउवालाई विश्वासको मत नदिने र कोही सांसदले विश्वासको मत दिएमा त्यस्तो सांसद एमालेमा नरहने निर्णय गरेको छ ।  

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा एमालेका उम्मेदवार केशव स्थापितसँग काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने मतान्तर घटाएकी छन् । अहिले यी दुई उम्मेदवार बीचको ...

जेठ ७, २०७९

तीव्र गतिमा रहेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते  भएका छन् । मकवानपुरको  इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी सिमखोलाको पुलमा ठोक्किएर जीप दुर्घटना भएको ह...

जेठ ७, २०७९

हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ  । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटना...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन शाह) ले फराकिलो अग्रता बनाएका छन् । यस्तै नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि निकटतम् प्रतिद्वन्द्वीको भन्दा झण्डै तेब्बर ब...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता ७ हजार नजिक पुगेको छ । शनिबार ११ बजेको मतपरिणाम अनुसार उनले ६९३९ मतको अग्रता बनाएकी हुन् ।   ८३१११ गणना ...

जेठ ७, २०७९

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् ।  ५० हजार ५२ मत गन्दा महर्जनले २५ हजार ५४० मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १४ हजार ८३८ म...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x