×

यी हुन् जसपा उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठकका ६ प्रस्ताव

साउन ९, २०७८

फाइल तस्वीर।

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकमा ६ वटा प्रस्ताव प्रस्तुत भएका छन् । जसपाको उपेन्द्र यादव पक्षले पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

बैठकमा समसामयिक राजनीति, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन समिति गठन, प्रशिक्षण अभिमुखीकरण, अदालत र निर्वाचन आयोगको मुद्दाबारे अख्तियारी दिने र विविधलगायतको प्रस्ताव प्रस्तुत भएको बैठकमा सहभागी नेता इस्तियाक राईले जानकारी दिए । 


Advertisment

जसपाको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान तयारी गरी अनुमोदनको लागि कार्यकारीणी समितिका पठाइसकेको छ । बैठकले सोही विधानलाई अनुमोदन गरी संसदीय दलको नेता छान्ने प्रक्रिया अघि बढाउने भएको छ । 


Advertisment

त्यसैगरी, जसपाको विवादमा निर्वाचन आयोगले कार्यकारीणी समितिका सदस्यहरूको हस्ताक्षर सनाखत गराउने निर्णय गरेपछि महन्थ ठाकुर समूहले त्यसलाई रोक्न माग गर्दै साउन ८ गते अदालतमा मुद्दा दर्ता गरेको छ । उक्त मुद्दाको प्रतिनिधिका लागि अख्तियारी दिने विषयमा पनि कार्यकारिणी समितिबाट निर्णय हुने बैठकमा सहभागी नेताले बताए । 

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x