×

NMB BANK
NIC ASIA

तीन सन्तान नीति चिनियाँ संसदबाट पारित, दम्पतीलाई फकाउन विभिन्न उपाय

भदौ ४, २०७८

NTC
Premier Steels

चीनको राष्ट्रिय संसद्ले तीन सन्तान नीतिलाई शुक्रवार औपचारिक रूपमा ग्रहण गरेको छ । 

Muktinath Bank

जनसंख्याको आधारमा संसारको सबभन्दा ठूलो देशमा जन्मदर स्वाट्टै घटेकाले त्यसलाई रोक्न देशले नीतिमा व्यापक परिवर्तन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संशोधन गरिएको जनसंख्या तथा परिवार नियोजन कानूनले चिनियाँ दम्पतीलाई तीन सन्तानसम्म जन्माउने अनुमति दिन्छ । त्यस नीतिलाई नेसनल पिपुल्स कंग्रेसको स्थानीय समितिले पारित गरेको हो । 


Advertisment
Nabil box
Kumari

जीवनयापन खर्च बढ्दै गएकाले चिनियाँ दम्पतीहरू धेरै सन्तान जन्माउन चाहँदैनन् । त्यसैले उनीहरूको चिन्तालाई सम्बोधन गर्नका लागि संशोधित कानूनले थप सामाजिक तथा आर्थिक सहायताका उपायलाई पनि समेटेको छ । 

Vianet communication

नयाँ कानूनअनुसार देशले वित्तीय क्षेत्र, कर, बीमा, शिक्षा, बसोबास र रोजगारीमा सहयोग गर्नेछ । यसले गर्दा परिवारलाई बच्चा हुर्काउन तथा शिक्षादीक्षा दिन हुने खर्च घटाउने चाइना डेलीले खबर दिएको छ ।

सन्तुलित दीर्घकालीन जनसंख्या वृद्धिलाई प्रवर्धन गर्न तथा सामाजिक र आर्थिक विकासका नयाँ परिस्थितिको सामना गर्न कानूनमा संशोधन गरिएको हो । 

गत मे महिनामा चिनियाँ कम्युनिस्ट पार्टीले तीन सन्तानसम्म जन्माउन दम्पतीहरूलाई छुट दिएको थियो । 

विगत तीन दशकमा एक सन्तान नीति अपनाउँदा देशमा ४० करोडभन्दा बढी बच्चा जन्मिन नपाएको चिनियाँ अधिकारीहरू दाबी गर्छन् । 

त्यसले गर्दा अहिले कमाउने मानिस थोरै अनि कमाउनेमा आश्रित मानिस धेरै भएको स्थिति छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x