×

NMB BANK
NIC ASIA

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपालको साथ छाडेकाहरू सहभागी हुँदै

भदौ ८, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

वरिष्ठ नेता माधव नेपाललगायत केही नेताले नयाँ पार्टी खोलेपछिको अवस्थाको समीक्षा गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ ।

Muktinath Bank

तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बिहान ११ बजेपछि बस्ने बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू सहभागी हुँदैछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू सहभागी हुन लागेका हुन् । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने सहमति भएको थियो । 

Vianet communication

सहमतिसँगै उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल तथा सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आयार्च मंगलवारको बैठकमा सहभागी हुँदैछन् । 

स्थायी कमिटी सदस्य रघुजी पन्त, असुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि आजको बैठकमा सहभागी हुँदैछन् । 

मंगलवारको बैठकमा पूर्वमाओवादी खेमाका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत पनि सहभागी हुँदैछन् । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले ब्यूँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बस्न लागेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x