साउन १७, २०७९
ओइलिएको फूललाई प्रकृतिले खसाउँछ सधैँ नटिप्नु कलिलैमा फूल जवानीमा बसाउँछ सधैँ छाता बोकेर हिँड ओत नभेटाउन पनि सक्छौ ठाउँ फेरि फेरि झरीमा पानी रसाउँछ सधैँ जो नाच्न जान्दैन उ...
भक्तपुरका विश्वराम कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ ।
शनिवार एक कार्यक्रमबीच भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुस्तकको विमोचन गरे ।
पुस्तकमा लेखकले आफनो बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्राका विभिन्न पक्षहरूका बारेमा उल्लेख गरेका छन् ।
भक्तपुर नगरपालिका–७ मा जन्मेका विश्वराम अहिले ६१ वर्षका भए ।
पुस्तक ६ खण्डमा विभाजित छ ।
पारिवारिक जीवन र विश्वराम कवां, खेलकुदमा विश्वराम कवां, शिक्षामा विश्वराम कवां, भक्तपुर काण्ड र विश्वराम कवां, सामाजिक कार्य र विश्वराम कवां र व्यवसायिक यात्रा र विश्वराम कवां गरी पुस्तक ६ भागमा विभाजित छन् ।
शिक्षण पेशाबाट सेवा निवृत्त भएपछि उनले व्यावसायिक जीवन शुरू गरेका थिए । यो बीचमा उनी खेलकुद जीवनमा पनि लागेका थिए ।
लेखक कवांले पुस्तक बिक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघ सहयोगार्थ प्रदान गर्ने जानकारी कार्यक्रममा गराए । पुस्तक १४५ पृष्ठको छ ।
ओइलिएको फूललाई प्रकृतिले खसाउँछ सधैँ नटिप्नु कलिलैमा फूल जवानीमा बसाउँछ सधैँ छाता बोकेर हिँड ओत नभेटाउन पनि सक्छौ ठाउँ फेरि फेरि झरीमा पानी रसाउँछ सधैँ जो नाच्न जान्दैन उ...
नेपाल मानव धर्म सेवा समितिले २०९औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय कविता प्रतियोगिता आयोजना गरेको छ । शनिवार काठमाण्डौंमा आयोजना गरिएको प्रतियोगितामा वेद विद्याश्रमका उत्सव ढुंगाना प्रथम भएका छन् ...
साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथापि बिजुलीको उज्यालो र मेलाको रौनकका कारण अँध्यारो मह...
कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत ...
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाली कांग्रेसका केन्द्रीय नेता डा शेखर कोइरालाले शनिबार ...
रमेश थापा यो मेरो सानो देश जहाँ केन्द्रीय सरकार छ यही सानो देशभित्र सात प्रदेश सरकार छन् यही सानो देशभित्र सात सय त्रिपन्न स्थानीय सरकार छन् यही सानो देशभित्र छ हजार सात सय त्रिचालीस वडाहर...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...