×

NMB BANK
NIC ASIA

रेस्टुरेन्टका मालिकले दिएको तलब बोकेर घर लैजाँदा कामदारको पसिना चुहियो !

असोज २, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

महिनाभर काम गरेर पाइने तलबले सबैलाई खुशी बनाउँछ । तलब पाइने दिन नजिकिँदा कर्मचारी र कामदारमा खुशी बढ्दै जान्छ । तर आयरल्यान्डमा भएको एक घटनामा तलब बोकेर घर लैजाँदा कामदारको पसिना चुहिएको छ ।

Muktinath Bank

आयरल्यान्डको एक रेस्टुरेन्टमा काम गर्ने रियान केओघले मालिकसँग काम गरेको तलब मागिरहेका थिए । समयमा तलब नपाउँदा कामदारले धेरै किचकिच गरेपछि मालिकले उल्टै दुःख दिने उपाय निकाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मालिकले कामदारलाई नोट र बैंक खातामा पैसा पठाउन नसकिने र सिक्का दिने शर्त राखे । कामदारलाई पैसाको खाँचो भएकाले उनले शर्त मन्जुर गरे ।


Advertisment
Nabil box
Kumari

रेस्टुरेन्ट मालिकले कामदारलाई तलबबापत २ बाल्टीभरि सिक्का दिए । ती सिक्का बोकेर घर पुर्‍याउँदा कामदारको पसिना चुहियो । अरु बेला बैंकमा तलब पठाउने गरिएको भएपनि मालिकले कामदारलाई दुःख दिने नियतले सिक्कामा तलब दिएको द मिररमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

Vianet communication

रियानले मालिकको व्यवहारबारे ट्विटरमा गुनासो पोखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x