×

NMB BANK
NIC ASIA

सर्वोच्चमा विद्रोह

जबराको सम्मानजनक बहिर्गमन प्रस्ताव न्यायाधीशहरूद्वारा अस्वीकार, आज इजलासमा पनि बसेनन्

कात्तिक १६, २०७८

NTC
Premier Steels

केही महिनापछि सम्मानजनकरूपमा राजीनामा दिएर बाहिरिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका छन् ।

Muktinath Bank

न्यायाधीशहरूका तर्फबाट गठित वार्ता टोलीले उक्त प्रस्ताव स्वीकार्य नभएको जानकारी प्रधानन्यायाधीश जबरालाई गराएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानन्यायाधीशले तत्काल मार्गप्रशस्त गर्नुपर्ने पक्षमा रहेका न्यायाधीशहरू आज इजलासमा समेत बसेका छैनन् ।


Advertisment
Nabil box
Kumari

सोमवार बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेरेका न्यायाधीशहरू प्रधानन्यायाधीशको प्रस्तावमा असहमति जनाउँदै मंगलवार इजलासमा समेत नबसेका हुन् ।

Vianet communication

बन्दीका मुद्दा मात्र पेशीमा चढाउने पूर्व सहमतिविपरीत जबराले बैंकिङ कसूरको मुद्दा पनि पेशीमा चढाएका थिए ।

दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण, मीरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण र ४ वटा बैंकिङ कसुरको मुद्दा राखिएको थियो ।

त्यसबाहेक बमकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणको १ थान मुद्दा, तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणकै १ थान मुद्दा, प्रकाशकुमार ढुंगानाको एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको १ थान मुद्दा र सुष्मालता माथेमाको एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको १ थान मुद्दा राखिएको थियो ।

अहिले न्यायाधीशहरूबीच बैठक चलिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x