×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव: बीओपी भिश्वाका प्रमुख इन्स्पेक्टर कृष्ण पौडेललाई जिम्मेवारीबाट हटाइयो

मंसिर ५, २०७८

NTC
Premier Steels

पर्सा जिल्लाको बोर्डर आउट पोष्ट (बीओपी) भिश्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण पौडेललाई जिम्मेवारीबाट हटाएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ । 

Muktinath Bank

लोकान्तरमा ‘भिश्वा बीओपीमा सशस्त्र इन्स्पेक्टर कृष्ण पौडेलको तस्करसँग सेटिङ, हप्ताको ४ लाख असुली !’ नामको शीर्षकमा सामाचार छापिएपछि सशस्त्र प्रहरी बलको २ नम्बर छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मनोज थापाको अध्यक्षतामा समिति गठन भएको थियो । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो समितिको प्रतिवेदनले दिएको सुझावको आधारमा पौडेललाई १३ नम्बर गण पर्सामा तानिएको सशस्त्र स्रोतले लोकान्तरलाई बतायो । 


Advertisment
Nabil box
Kumari

समाचार प्रकाशन भएपछि ‘मुर्तुजा’ नाम गरेका व्यक्तिले लोकान्तरलाई विभिन्न प्रभाव पार्न खोजेका थिए । उनको नम्बर ट्रुकलर नामक एपमा ‘मुर्तुजा घुमुवा वीरगञ्ज’ भनेर नाम देखाउँछ ।

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x