×

NIC ASIA

एमाले महाधिवेशनमा कमल थापाको सम्बोधन- केपी ओलीबाट देशले साहसिक निर्णयको अपेक्षा गरेको छ

मंसिर १०, २०७८

Prabhu Bank
NTC
Premier Steels

राप्रपा अध्यक्ष कमल थापाले मुलुकले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट देशले साहसिक निर्णयको अपेक्षा गरिएको बताएका छन् । 

Muktinath Bank

उनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा लिम्पियाधुरा समेटिएको नक्शासहित नेपाली भूमिको रक्षा गर्न सकेको भन्दै प्रशंसा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवनमा शुरू नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्दै थापाले पहिलो पटक प्रधानमन्त्री बन्दा प्रंशसनीय काम गरे पनि दोस्रोपटक गर्न नसकेको टिप्पणी गरे ।


Advertisment
Nabil box
Kumari

‘केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिमानमा एक इन्च आँच आउन नदिई नाकाबन्दीलाई परास्त गरेका थियौँ, चीनसँग व्यापार पारवहन सन्धी गर्न सफल भयौं,’ थापाले भने, ‘पार्टीभित्रको कलहका कारण पनि होला दोस्रो पटक प्रधानमन्त्री बन्दा सरकारले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न सकेन । धेरै विरोधाभाष र असफलताबीच दुईवटा राम्रा काम भएका छन्, मधेसमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लवको पार्टीलाई मूलधारमा ल्याउने काम भएको छ ।’

Vianet communication

प्रधानमन्त्री रहेका समयमा ओलीको नेतृत्वमा लिम्पियाधुरा समेटेर आफ्नो सीमाको रक्षाको प्रतिबद्धता गरेको थापाले टिप्पणी गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x