×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

बिहान १० बजेका लागि निर्धारित बन्दसत्र राति १० बजे शुरू हुने तरखर

मंसिर १२, २०७८

NTC
Premier Steels

बिहान १० बजे शुरू हुने भनिएको नेकपा एमालेको दशौं अधिवेशनको बन्दशत्र १२ घण्टा ढिलो गरी शुरू हुँदैछ ।

Muktinath Bank

चितवनको सौराहामा आइतवार राति १० बजेदेखि बन्दशत्र शुरू गर्ने तयारी छ । यसअघि राति ८ बजेदेखि गर्ने भनिएकोमा पौने १० बजेसम्म शुरू भएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रस्ताव गर्ने तयारी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

अन्य पदाधिकारीमा सहमति भएपनि वरिष्ठ उपाध्यक्ष र महासचिवमा सहमति जुट्न सकेको छैन । ओली बसेको होटलको लवीबाट केन्द्रीय सदस्यको संशोधित सूची विष्णु पौडेलले प्रिन्ट गरेर माथि लगेका छन् । 

Vianet communication

शनिवारको बन्दसत्रले सहमतिको सूची ल्याउने अधिकार ओलीलाई दिएको थियो ।

नयाँ नेतृत्व चयन गर्दै एमालेको महाधिवेशन आजै समापन गर्ने तयारी छ । आज महाधिवेशन सकिएमा भोलि सौराहामा घोषणा सभामार्फत नयाँ नेतृत्वको शपथ गराउने तयारी छ । 

सहमतिका लागि ओलीले पेश गर्न लागेको सूचीप्रति भीम रावलले आपत्ति जनाएका छन् । व्यक्तिले नेतृत्व चयन गर्ने व्यबस्था पार्टी विधान विपरित भन्दै रावलले निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । 

ओलीको प्रस्तावमा सहमति नभएमा निर्वाचन प्रक्रिया शुरू हुनेछ । निर्वाचन प्रक्रियामा गएमा महाधिवेशन लम्बिने नेताहरूले बताएका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x