×
Bajaj Top
Khukuri
FONEPAY

सर्वोच्चमा ढिला गरी तोकियो पेशी

काठमाडाैं | मंसिर १६, २०७८

NTC
TVS INSIDE

सर्वोच्च अदालतमा विहीबार ढिला गरी पेशी तोकिएको छ ।

Sanima Bank
morang Auto yamaha

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित रहेको र कामु प्रधानन्यायाधीश नतोकिएको अवस्थामा के गर्ने भन्ने अन्योलका बीच गोलाप्रथा विधिबाट बिहीवार १० वटा इजलास गठन भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीका लागि एकल इजलास गठन गरिएको छ भने अन्य इजलासहरू पूर्ण र संयुक्त छन् ।

नेपाल बार एसोसिएसन र सर्वोच्च बारले कामु प्रधानन्यायाधीश नतोकिँदासम्म इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गर्दै आएका छन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

तर न्यायाधीशहरूले आजका लागि बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्ने गरी पेशी तोकेको स्रोतको दाबी छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले जनता सत्ता गठबन्धनको पक्षमा नरहेको टिप्पणी गरेका छन् । मंगलवार बिहान ट्वीटरमा एक ट्वीट गर्दै महासचिव पोखरेलले स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले ती...

माघ ९, २०७८

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमूना परीक्षणमध्ये ५५९८ पीसीआर र ८६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  ...

माघ ९, २०७८

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय स...

माघ १०, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४६७६ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् । काठमाडौंमा ३८ हजार ५...

माघ ११, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन विदेशमा करिब ४ महिना लामो उपचारपश्चात सोमबार साँझ नेपाल फर्किए। चीनबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले आफू महासचिवको...

माघ १०, २०७८

आज मिति २०७८ साल मंसिर महिनाको १० गते सोमबार । बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’ मा समेटिएको छ  । स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...