×

NMB BANK
NIC ASIA

एशेजको अन्तिम टेस्टमा अस्ट्रेलिया विजयी, ४–० का साथ सिरीज पक्षमा

माघ २, २०७८

NTC
Premier Steels

अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एशेज सिरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच अस्ट्रेलियाले १४६ रनले जितेको छ ।

Muktinath Bank

खेलको तेस्रो दिन आइतवार २७१ रनको विजय लक्ष्य पछ्याएको इंग्ल्यान्ड जम्मा १२४ रनमा अलआउट भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्ट्रेलियाका बलरहरू प्याट कमिंग्स, स्कट बोल्यान्ड र क्यामरन ग्रीनले तीन तीन विकेट लिए अनि इंग्ल्यान्डका ब्याट्स्म्यानलाई खुलेर खेल्न दिएनन् । 


Advertisment
Nabil box
Kumari

टस जितेर इंग्ल्यान्डले बलिङ रोजेको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा ३०३ रन बनायो । ट्राभिस हेडले शानदार शतक प्रहार गरे । क्यामरन ग्रीनले ७४ रन बनाए ।

Vianet communication

इंग्ल्यान्डका लागि स्टुअर्ट ब्रोड र मार्क वूडले तीन तीन अनि रोबिन्सन र क्रिस वोक्सले दुई दुई विकेट लिए ।  

जवाफमा इंग्ल्यान्ड पहिलो इनिङमा १८८ रन मात्र बनाउन सक्यो । स्थापित ब्याट्स्म्यानहरू चल्न नसकेपछि पुछारतिरका क्रिस वोक्सले सर्वाधिक ३६ रन बनाए ।

अस्ट्रेलियाका लागि कमिङ्सले चार र मिचेल स्टार्कले तीन विकेट लिए । 

अस्ट्रेलियाले दोस्रो इनिङमा १५५ रन बनायो । विकेटकीपर एलेक्स क्यारीले सर्वाधिक ४९ रन बनाए । 

इंग्ल्यान्डका मार्क वूडले करीयरकै उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए । त्यस्तै ब्रोडको नाममा तीन विकेट रह्यो । 

लक्ष्य पछ्याएको इंग्ल्यान्डले शुरूआत राम्रो गरेको थियो । रोरी बर्न्स र ज्याक क्रलीबीच ६८ रनको साझेदारी बनेको थियो । तर बर्न्सलाई ग्रीनले बोल्ड आउट गरेपछि इंग्ल्यान्डका ब्याट्स्म्यानहरू लगातार आउट हुँदै गए अनि म्याच गुमाउन पुगे ।

चौथो टेस्ट बराबरीमा टुंग्याउन पाएको सफलता मात्र इंग्ल्यान्डका लागि यस सिरीजको एक मात्र उपलब्धि रह्यो । नत्र सिरीजमा इंग्ल्यान्ड सधैं निरीह नै देखियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x