×

Nic Asia
Dabur
Prabhu Bank

युक्रेन तनाव बढेपछि रुसले सीमानजिक तैनाथ गर्‍यो प्याराट्रूपर सैनिक (भिडियो)

माघ १३, २०७८

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

युक्रेन तनाव बढ्दै गएपछि रुसले सीमा नजिक शीर्ष प्याराट्रूपरहरू तैनाथ गरेको छ । 

yONNEX
Frooti
Appy

सैनिक र उपकरणहरू बोकेको एक ट्रेन सम्भावित युद्धक्षेत्रमा पश्चिमतर्फ गइरहेको देखिएको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

युक्रेन र बेलारुस दुवैको सीमा नजिक रहेको रुसको ब्य्रान्स्क क्षेत्रमा सेना गइरहेको देखिन्छ । 


Advertisment
Lokantar App
Saurya island

रुसले युक्रेनमा आक्रमण गर्ने निर्णय लिएमा भयंकर परिणाम बेहोर्नुपर्ने अमेरिकाका राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन् । रुसले चाहिँ युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने माग राखेको छ र युक्रेनमाथि आक्रमण गर्न लागेको कुरा झूटो भएको बताएको छ ।

JYOTI
Vianet communication

युक्रेन सीमा नजिक एक लाखभन्दा बढी रुसी सैनिकहरू तैनाथ गरिएको बताइन्छ ।
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २३, २०८०

भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा २७५ जनाले ज्यान गुमाए तर दुर्घटनाको स्पष्ट कारण अझै पत्ता लाग्न सकेको छैन । घटनाको छानबिनका लागि सीबीआईलाई जिम्मा दिइएको छ । रेल मन्त्रालय वा रेल विज्ञले छानबिनमा ज...

जेठ २४, २०८०

भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानमा समस्या देखिएको छ । दुर्घटनापछि शवहरू क्षतविक्षत भएकाले एकै शवमाथि धेरै व्यक्तिले दाबी गर्न थालेका छन् । दुर्घटनामा २८८ जनाको मृत्यु भएको...

जेठ २४, २०८०

रूसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेका छन् । जसका कारण बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् । काखोभका बाँध भत्किएपछि युक्रेनी प्र...

जेठ २२, २०८०

रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका  छन् ।  रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको  छ ।  ह्याकिङ दक्षिणपश्चिमी ब...

जेठ २४, २०८०

बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ । “सन् १९७१ मा बङ्गलादे...

जेठ २४, २०८०

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ ।  एयर इ...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x