×

Nic Asia
Dabur
Prabhu Bank

अनलाइन जुवा खेल्ने ७४ जना पक्राउ

माघ १७, २०७८

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

अनलाइन जुवा खेल्ने ७४ जनालाई प्रहरीले आइतवार राति पक्राउ गरेको छ । 

yONNEX
Frooti
Appy

महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्तको टोलीले दोलखा घर भई काठमाडौंमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ३० बर्षीय सुभाष घिसिङसहित ६६ जना पुरुष र ८ जना महिलालाई पक्राउ गरेको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

प्रहरीले उनीहरूको साथबाट नगद ६ लाख १९ हजार रूपैयाँसमेत बरामद गरेको छ । उनीहरूलाई मुलुकी अपराध (संहिता) ऐन–२०७४ को परिच्छेद ५ अन्तरगत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने भन्ने कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Advertisment
Lokantar App
Saurya island

JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २५, २०८०

पतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । २०७९ साउन ५ गते पर्साको विन्दवासिनी गाउँपालिका–४ बस्ने २० वर्षीय अमन चौरसियालाई पतंजलि आयुर्वेद...

जेठ २६, २०८०

बाँकेको नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट श्रोत नखुलेको १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।  सशस्त्र प्रहरीको ३० नम्बर गणले बाँकेको डुडुवा गाँउपालिका-४ साहपुरुवा...

जेठ २४, २०८०

स्रोत नखुलेको चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ का २२ वर्षीय राजकुमार पुन रहेका छन् । उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका २ यात्रुगेट...

जेठ २४, २०८०

आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।  जेठ १४ गते छोराको हत्या गरी फरार रहेका अ...

जेठ २५, २०८०

विराटनगर घर भएकी २२ वर्षीया किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उच्च अदालतका कर्मचारी पक्राउ परेका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका शाखा अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् । विराटनग...

जेठ २६, २०८०

केही दिनअगाडि ३६ वर्षीय हरेराम (नाम परिवर्तन) फ्लाई दुबईको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । करीब २ वर्ष वैदेशिक रोजगारीमा रहेका उनले हातमा ४ तोलाभन्दा माथिको औंठी लगाएका थ...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x