×

NMB BANK
NIC ASIA

दस वर्षदेखि पुल निर्माण अलपत्र

माघ १८, २०७८

NTC
सांकेतिक तस्वीर
Premier Steels

जाजरकोट  र  रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण सुरु गरेको दस  वर्ष  भइसक्दा  पनि  निर्माण  सम्पन्न  हुन  सकेको छैन ।

Muktinath Bank

निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि सो पुल निर्माणको काम अलपत्र परेको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यपहाडी  लोकमार्ग  आयोजनाअन्तर्गतको  रुकुम पश्चिमको  चौरजहारी  र  जाजरकोटको  कुदुलाई  जोड्दै पश्चिमतर्फ  जान्छ ।


Advertisment
Nabil box
Kumari

 सो  पुल  निर्माणमा  भएको  ढिलाइले रुकुम र जाजरकोट दुई जिल्लाको सडक सञ्जाल पनि जोडिन  सकेको  छैन ।  

Vianet communication

२०६९  मा  वाइपी  कन्स्ट्रक्सन ललितपुरले १३ करोड ४७ लाख रुपियाँको लागतमा सो पुल निर्माण गर्न सम्झौता गरेको थियो । तर तीन वर्षमा पुल निर्माण गर्ने सम्झौता भए तापनि अहिलेसम्म दुईवटा पिल्लरको आधाभन्दा कम काम मात्र भएको छ ।

जिल्ला  समन्वय  समिति  जाजरकोटका  प्रमुख मानबहादुर रावलले पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले पुल अलपत्र पार्नु दुःखद रहेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x