×

NMB BANK
NIC ASIA

युक्रेन संकट चलिहरँदा रुसले खतरनाक जंगी जहाजहरू जापाननजिक गर्‍यो तैनाथ

फागुन ५, २०७८

NTC
Premier Steels

रुसले जापान नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफ्ना २४ वटा जंगी जहाजहरू तैनाथ गरेको छ । 

Muktinath Bank

युक्रेन तनाव चलिरहेको बेलामा रुसले यसरी जापान नजिक जंगी जहाजहरू तैनाथ गर्नुलाई अर्थपूर्ण मानिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जापानका रक्षामन्त्री नोबुओ किशीका अनुसार, ती युद्धपोतहरू फेब्रुअरी १ मा जापान सागर तथा ओखोत्स्क सागरमा देखिएका हुन् । रुसको सम्पूर्ण जलसेनाले अभ्यास गर्न लागेको बुझिएको छ । 


Advertisment
Nabil box
Kumari

‘रुसी सेनाले पूर्व र पश्चिम दुवैतर्फ आफ्ना गतिविधिहरू बढाइरहेको छ । युक्रेनमा चलिरहेको तनावमा आफ्नो शक्तिप्रदर्शन गर्नका लागि रुसले यो गरेको हुनुपर्छ । रुसको सम्पूर्ण जलसेनाले यस बेलामा विशाल स्तरको सैन्य अभ्यास गर्नु अत्यन्तै असाधारण घटना हो,’ किशीले बताए । 

Vianet communication

रुसको यो गतिविधिलाई जापानको मेरिटाइम डिफेन्स फोर्सका डिस्ट्रोयर र पी–३सी एन्टी सबमरिन र मेरिटाइम सभेैलान्सले पत्ता लगाएका हुन् । 

रुसले डिस्ट्रोयर, फ्रिगेट र पनडुब्बीहरू पनि तैनाथ गरेको छ । 

रुसले जापानको पीडाका रूपमा रहेको कुरिल टापुसमूहमा शक्तिप्रदर्शन गरेर कडा सन्देश दिन खोजेको विश्लेषकहरू बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x