×

NIC ASIA

प्रदेश १ संसद् बैठकः सरकारविरुद्ध एमाले आक्रमकरुपमा प्रस्तुत

फागुन १५, २०७८

Prabhu Bank
NTC
Premier Steels

आइतवार बसेको प्रदेश १ को प्रदेश सभा बैठकमा सरकारविरुद्ध एमाले आक्रामक रुपमा प्रस्तुत भएको छ । 

Muktinath Bank

एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यलगायतका एमाले सांसदहरू सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकास कटौती गरेर भागवण्डा गर्ने, कुर्सी च्यापेर झण्डा हल्लाउने काममा मात्रै सरकार लागेको आचार्यको आरोप छ । ‘संघीयता यही तालले जाने हो भने संघीयता भार र अभिसाप हुन्छ,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

यस्तै शून्य समयमा बोल्दै एमाले सांसद उषाकला राईले मन्त्रालय फुटाएर १४ जना मन्त्री बनाएको भन्दै सरकार कहाँ छ भनेर प्रश्न गरिन् । 

Vianet communication

अर्का सांसद काजिमान कागतेले ‘मन्त्रालयको संख्या २६ पुर्‍याउन आग्रह गर्छु’ भन्दै व्यंग्य गरे । 

एमालेकै सांसद विमल कार्कीले प्रदेशले नाम नपाएको भन्दै विरोध गरे । 

सांसद राजकुमार ओझाले खोलाहरूमा मापदण्ड विपरीत उत्खनन भएको बताए । 

सांसद रामबहादुर मगरले बागवानी केन्द्रलाई जिल्ला ज्ञान केन्द्रमा राख्ने सरकरको निर्णयको विरोध गरेका छन् ।

सांसद सर्वध्वज साँवाले यो सरकारले फोडफाड गर्न मात्रै जानेको भन्दै विरोध जनाए । 

सत्तारुढ दलकी सांसद सरिता थापाले लेटाङ–८ मा बलात्कारपछि हत्या भएको घटनाको जानकारी गराउँदै बलात्कारीलाई फासीको सजाय दिन माग गरिन् ।

प्रदेश सभा बैठकमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ माथिको सैद्धान्तिक छलफल भएको छ । 

प्रदेश सभाको अर्काे बैठक भोलि सोमवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x