×

NIC ASIA

पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड

फागुन १९, २०७८

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ । सरकारले सो मापदण्ड लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अधिकार दिएको छ ।

Muktinath Bank

उक्त मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएकोमा मन्त्रिपरिषद्ले लागू गर्ने अधिकार मन्त्रालयलाई नै दिएको बताए। । उनले भने, “सो मापदण्ड मन्त्रालयले तयार गरी सचिवबाट स्वीकृत भइसकेको छ । अब मन्त्रीबाट स्वीकृत भई मापदण्ड लागू गरिने छ । अब मन्त्रालयले छिट्टै नै सो मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याउने छ।” नयाँ मापदण्डले तराई क्षेत्रमा ‘मेडियन/डिभाइडर' राखिएका राजमार्गहरूमा चोक र पुल क्षेत्रबाट सय मिटरको दूरीमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापना गर्न पाउने छ । यसअघि तीन सय मिटर दूरी कायम गरिएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी पहाडी र हिमाली क्षेत्रमा सात प्रतिशत उकालो (ग्रेड) भएको सडकमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापना गर्न नपाइने व्यवस्था नयाँ मापदण्डमा छ । पहाडी र हिमाली क्षेत्रमा दुई लेनको सडकमा चोकदेखि ८० मिटर र दुई लेनभन्दा बढीको सडकमा १५० मिटरको दरीमा फिलिङ स्टेसन निर्माण गर्नसकिने प्रावधान निर्धारण गरिएको छ। यसअघि तराई, पहाड र हिमाली क्षेत्रमा फिलिङ स्टेसन स्थापनाका लागि एउटै मापदण्ड थियो । नयाँ मापदण्डअनुसार फिलिङ स्टेसनमा एउटा अपाङ्गतामैत्रीसहित चारवटा शौचालय निर्माण गर्नुपर्ने व्यवस्था गरिएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x