×

NMB BANK
NIC ASIA

वरिष्ठ अधिवक्ता पन्तको प्रश्न- सर्वोच्चकै आदेशको टुंगो नलागी संवैधानिक इजलासले सुनुवाइ गर्न मिल्छ ?

चैत ९, २०७८

NTC
Premier Steels

संवैधानिक इजलास गठन सम्बन्धमा सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासले गरेको आदेशको टुंगो नलागी संवैधानिक इजलासले सुनुवाइ गर्न मिल्ने नमिल्नेमा फेरि प्रश्न उठेको छ । 

Muktinath Bank

बुधवार बसेको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता सुशील पन्तले एउटा इजलासको टुंगो नलागी संवैधानिक इजलासमा सुनुवाइ गर्न मिल्ने नमिल्ने प्रश्न गरेका हुन् । यसअघि गत शुक्रवारको इजलासमा पूर्व महान्यायाधीवक्ता रमेश बडालले पनि प्रश्न उठाएका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानन्यायाधीशविना संवैधानिक इजलास गठन हुने कि नहुने भन्नेबारे हरि फुयाल श्रीमानको आदेशको टुंगो नलागी इजलासमा कसरी आयो ? सिंगल बेन्चको आदेश भए पनि त्यो सर्वोच्चको आदेश हो, कुनै टुंगो नलागी कसरी ल्याइयो ?,’ पन्तले प्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

वरिष्ठ अधिवक्ता पन्तले संविधानको धारा १३४, १३६, १३७ र १४५ को व्यवस्थामार्फत इजलासको ध्यानाकर्षण गराए । 

Vianet communication

वरिष्ठ अधिवक्ता पन्तलाई न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको विकल्प खोज्ने या न्यायाधीशको संख्या कति रहने भन्नेबारे के विकल्प हुन सक्छ भनेर प्रश्न गरे । 

चिया ब्रेकअघिको बहसमा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले संवैधानिक निकायको नियुक्तिसम्बन्धी अध्यादेश निष्क्रिय भएकोले नियुक्तिविरुद्धका रिट खारेज हुनुपर्ने जिकिर गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x