×

NMB BANK
NIC ASIA

मानिसमा हुने रक्सीको लत र बाँदरबीच यस्तो छ सम्बन्ध

चैत २१, २०७८

NTC
Premier Steels

अहिले धेरै मानिस रक्सीको लतका कारण हैरान छन् । संसारमा यस्ता धेरै मानिसहरु छन् जो रक्सी बिना बाँच्न सक्दैनन् । 

Muktinath Bank

मदिरा पिउनु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ भन्ने सबैलाई थाहा छ तर पनि मानिसहरू रक्सी पिउने गर्छन् । रक्सी पिएपछि धेरै मानिसहरु अनियन्त्रित हुन्छन् र धेरै हंगामा मच्चाउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आखिर, रक्सीमा त्यस्तो के हुन्छ कि मानिसहरू यसको लतमा पर्छ ? 


Advertisment
Nabil box
Kumari

यसको वैज्ञानिकहरूले भने खुलासा गरेका छन् । 

Vianet communication

नयाँ अध्ययनमा वैज्ञानिकहरूले बाँदर र लङ्गुरका कारण मानिसमा रक्सीको लत लागेको देखाएको छ । वैज्ञानिकहरूले भनेका छन् कि बाँदरले पाकेको र अलिकति सडेको फल खान खोज्छ । 

बाँदरले खाने फलफूलमा करिब दुई प्रतिशत अल्कोहल रहने वैज्ञानिकहरू बताउँछन् । 

यो अध्ययन जर्नल अफ द रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित भएको छ । रोबर्ट डडले नामका एक बायोलोजिस्ट लगभग २५ वर्षदेखि मानिसहरूमा रक्सीको लतको बारेमा अनुसन्धान गरिरहेका छन् । उनी क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा काम गर्छन् । 

डडलेले सन् २०१४ मा मानिसमा रक्सीको लतको बारेमा एउटा पुस्तक लेखेका थिए, जसको नाम हो 'द ड्रंकन मन्की: ह्वाइ वी ड्रिंक एण्ड अब्युस अल्कोहल' हो । 

यस पुस्तकमा उनले बाँदर र लङ्गुरका कारण मानिस रक्सीको लतमा परेको संकेत गरेका छन् ।

उनले पाकेका फलफूलमा रक्सीको गन्ध आउने चकित पार्ने खुलासा गरेका छन् । त्यसकारण बाँदरहरू फल पाक्नको लागि पर्खन्छन् ताकि उनीहरूले खाएका फलहरूमा अल्कोहलको मात्रा पाउन सकून् ।

बाँदरको मदिरायुक्त फलफूल सेवनका कारण मानिसमा रक्सी पिउने लत आएको हो कि होइन भनेर यो अध्ययन गरिएको वैज्ञानिकहरुको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x