×

NMB BANK
NIC ASIA

मत विश्लेषणमा जुट्यो एकीकृत समाजवादी

चैत २६, २०७८

NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी) तनहुँले जिल्लामा मत विश्लेषणको कार्य सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीले यथार्थ मत विश्लेषण थालेको हो ।

Muktinath Bank

निर्वाचनको तयारीका लागि दशवटै पालिकाको यथार्थ मत विश्लेषण कार्य थालिएको पार्टीका सचिव श्रीराम कार्कीले जानकारी दिए । सो पार्टीले सत्तारुढ दलबीच गठबन्धन गरेर निर्वाचन जाने सहमतिलाई दिगो र भरपर्दो बनाउनेबारेमा समेत छलफल थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो पार्टीले निर्वाचनलाई लक्षित गरी अध्यक्ष शङ्करनारायण श्रेष्ठको अध्यक्षतामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नजिकिँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न पार्टीबाट प्रवेश, प्रचार–प्रसारलगायतका कामहरू भइरहेको कार्कीले जानकारी दिए । जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन परिचालन कमिटी गठनको काम भइरहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

उक्त पार्टीका अनुसार व्यास नगरपालिकामा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । त्यस्तै भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा पनि परिचालन कमिटी गठन गरिसकिएको र अन्य पालिकामा बैठक बसेर तयारी थालिएको छ । एकीकृत समाजवादीले विभिन्न वडामा पनि सङ्गठन निर्माणको कामलाई तीव्रता दिएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x