×

NMB BANK
NIC ASIA

साप्ताहिक राशिफल : चैत २७ देखि वैशाख ३ गतेसम्मको राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

चैत २७, २०७८

NTC
Premier Steels

मेष

Muktinath Bank

यो हप्ता व्यापार गतिविधिहरुमा ध्यान दिँदा राम्रो परिस्थिति आउन सक्ला । रीस चाँडै उठ्दा काम बिग्रिनसक्छ  । कागजातहरु राम्रोसँग राख्नु होला । बिबाहमा केहि राम्रो सम्झौता धेरै लाभदायी हुनसक्नेछ । भाग्यशाली रंग बैजनी र भाग्यशाली नम्बर – ३ रहनेछ ।  प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

यो हप्ता कामसँग सम्भंधित राम्रो परिस्थितिलेले जीवनमा राम्रो भावनाहरु आउनसक्ला । बिद्यार्थीहरुले कुनै नेतृत्व गर्न सक्छन्  । बच्चाहरुसंग केही समय खर्च गर्नाले हजुरहरुको विश्वास र आत्मीयतामा वृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ ।

Vianet communication

मिथुन

राम्रो कर्ममा खर्च गरिनेछ ।  यो हप्ता परिवारसंग  राम्रो समय दिदा सम्बन्धमा केही राहत मिल्नेछ । अत्यधिक व्यस्ततामा गरिएको निर्णय गलत हुन सक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।  जिम्मेवारी बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ । । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

कर्कट

यो हप्ता साथी र परिवारका सदस्यहरूले हजुरलाई राम्रो मान सम्मान मिल्नेछ । कर्मचारीहरुको हकमा  पूर्णतया अरुमा समर्पित कायम रहदा  सुखद अनुभव रहन्छ ।  प्रेम सम्बन्ध राम्रो रहनेछ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउनेछ ।

सिंह

सकारात्मक तरिकामा काम पुरा रहनेछ । यो हप्ता आफुमा आत्मकेन्द्रित रहन सही कार्यतालिका बनाउनुहोला ।  तपाईंको लागि कठिन काम पनि सजिलोसँग रहनेछ । परिवारसँग सामान्य बादविवाद हुनसक्छ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ ।

कन्या

यो हप्ता तनावसंग सम्बन्धित कामले दुख दिनेछ । कृषिक्षेत्र राम्रो रहेको छ । तपाईंलाई कुनै नया काम गर्ने उत्साह थपिनसक्नेछ ।  एक साथीको अचानक आश्चर्य मित्र मिलनले मन खुशी रहनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया समय एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

तुला

नयाँ योजना बनाइनेछ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य गर्ने इच्छा हुनेछ । आफ्नो प्रभाव बढ्नेछ । लगानी शुभ हुनेछ । तपाईं कुनै पनि ठूलो समस्याबाट छुटकारा पाउनुहुनेछ । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ ।

वृश्चिक

यो हप्ता एक सकारात्मक तरिकामा सामाजिक कार्य गरिनेछ । रीस र आवेग  कम रहनेछ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंम्सा गर्नेहरु बढ्नेछन्, ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ ।

धनु

यो हप्ता प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने समय रहनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ ।आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ रहन्छ ।

मकर

यो हप्ता धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुख पाइनेछ । काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । तपाइको आयआर्जन सन्तोषजनक रहनेछ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ ।

कुम्भ

यो हप्ता स्वास्थ्य - स्वास्थ्य ठीक हुनेछ तर तपाईं आफ्नो आत्मविश्वासमा कमी महसुस गर्नुहुनेछ । जसले तपाइँको कार्य दक्षतालाई पनि असर गर्दछ । भाग्यशाली रंग – निली र  भाग्यशाली संख्या - २  रहनेछ  ।  व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।

मीन

यो हप्ता आफ्नो बोलीले कुनै काम बिग्रिन सक्नेछ । वित्तप्राप्तिको योग रहेको छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x