×

NIC ASIA

काठमाडौंको मेयरका लागि एमालेबाट ५ जनाको नाम सिफारिश

बैशाख १, २०७९

Prabhu Bank
NTC
Premier Steels

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि ५ जनाको नाम सिफारिश भएको छ ।

Muktinath Bank

महानगर कमिटीको बैठकले उम्मेदवारका लागि ५ जनाको नाम सिफारिश गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले अहिलेका मेयर विद्यासुन्दर शाक्य, बागमती प्रदेश सभाका सांसद केशव स्थापित, एमाले महानगर कमिटीका अध्यक्ष निर्मल देउला, रामवीर मानन्धर, इन्दिरा पन्तको नाम जिल्ला कमिटीमा पठाएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिश गर्दै नाम केन्द्रमा पुग्नेछ । एमालेले महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाटै टुंगो लगाउने यसअघि नै निर्णय गरिसकेको छ ।  

Vianet communication

उपमेयरका लागि रत्ना गुरुङ, पेम्बा लामा, निमा काफ्ले र शान्ति अधिकारीको नाम सिफारिश भएको छ । गुरुङ र अधिकारी पहिलो संविधान सभाका सदस्य थिए ।

एमालेले हालसम्म चितवनको भरतपुर महानगरमा विजय सुवेदी र वीरगञ्ज महानगरका लागि विजय सरावगीको नाम सिफारिश गरिसकेको छ । पोखरामा उम्मेदवार छान्न भोलि मतदान हुँदैछ भने विराटनगरको पनि अझै टुंगो लागेको छैन ।

ललितपुरमा हरिकृष्ण व्याञ्जनकार नै उम्मेदवार बन्ने लगभग टुंगो लागेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x