कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
झापा सुपर लिग क्रिकेट प्रतियोगिता आज विराट र सनसाइज विजयी भएका छन् । पहिलो खेलमा विराटले धुलावारी टाइगर्सलाई १८ रनले पराजित गरेको हो भने दोस्रो खेलमा बोष्टर्न ब्लाष्टरलाई सनराइजले ६ विकेटले हरायो । विराटले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनायो । उसका लागि विवेक यादवले ३५ बलमा ८१ रन बनाए । यस्तै अङ्कित सुवेदीले ४७, सोनु अन्सारीले २५ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए । बलिङतर्फ गुल्सन झा, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कडेलले १÷१ विकेट लिए ।
विराटले दिएको २१० रनको लक्ष्य पूरा गर्न मैदानमा उत्रेको धुलावारीले सबै विकेट गुमाएर १९१ रन मात्र बनायो । धुलावारीका लागि गुल्सन झाले सर्वाधिक ४९ तथा मुकुन्द यादवले २७ र सुजन थपलियाले २३ रन जोडे । बलिङतर्फ अङ्कित सुवेदीले ३ तथा अनिष लुइटेलले २ विकेट लिए ।
अर्को खेलमा बोष्टर्नले २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । उसका लागि करण केसीले ७६, दिपु भुजेलले ३९ र विधान गोश्वामीले ३२ रन जोडे । बलिङतर्फ सनराइजका फिरदोज अन्सारीले २ तथा कमल खत्री र शुभाङ्कर उरावले १÷१ विकेट लिए । एक सय ९१ रनको विजय लक्ष्य सनराइजले १९ दशमवल ४ बलमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि सन्दिप ढुङ्गानाले ७८ रनको योगदान दिए । उनी प्लेयर अफ दि म्याच घोषित भए । यस्तै भुलाल दङ्गाल र फिरदोज अञ्सारीले २८÷२८ तथा शुभाङ्कर उरावले २१ रन जोडे । बलिङतर्फ वोष्टर्नका विधान गोश्वामी र राहुल पाठकले २÷२ विकेट लिए ।
मङ्गलबार भद्रपुर राइजिङ किङ र धुलावारी टाइगर्सबीच तथा वोष्टर्न व्लाष्टर र विराट वारियर्सबीच खेल हुने आयोजकले जनाएको छ ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...