×

NIC ASIA

ओलीको अभिव्यक्तिप्रति गगन

ओलीप्रति गगन थापाको कटाक्ष- जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो

बैशाख १४, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओलीले मुख छाड्नु कुनै नौलो कुरा नभएको बताएका छन् । 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘जसको मुखमा अँगार छ, उसले ओकल्नै कालै हो, यो कुनै नयाँ कुरा भएन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार एमाले अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र विचार शून्य गाली पुराण भएको र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए ।


Advertisment
Rupse Holidays
Nabil box

महामन्त्री थापाले ओलीले आफ्नो झुटलाई चुनौती दिने व्यक्तिहरूलाई ‘पागल’ भन्ने गरेको आरोप समेत लगाए । 

Vianet communication

‘तपाईंलाई थाहा छ उहाँले पागल कसलाई भन्नुहुन्छ ? जसले उहाँको झुटलाई च्यालेन्ज गर्छ,’ उनले भने, ‘पहिले सुशीला कार्की, गोविन्द केसीलाई पागल भन्नुभयो । कुण्ठाको अभिव्यक्ति दिएर समर्थकहरू खित्का छाडेर हाँसेपछि भरपेट खाएर सुत्ने केपी ओली हो ।’

साथै उनले ओलीलाई रिस उठ्यो भन्दैमा सत्य बोल्न नछाड्ने बताए । ‘ओलीलाई प्रशंसाको एकालाप सुन्ने बानी परेको छ, घोषणापत्रमा पर्दाफास गरेको कुरा सहने कुरै भएन,’ उनले भने, ‘बुढाबा सनक्क सन्किँदै गर्दा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो पर्न सक्छ, ख्याल गर्नुहोला ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x