×

X
Nic Asia
Dabur
Khukuri

यो निर्वाचनले देश कता जाने भनी निर्धारण गर्छ : अध्यक्ष ओली

काठमाडाैं | बैशाख २७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनले नै देश कतातिर लैजाने भन्ने निर्धारण गर्ने बताएका छन् । एमाले काठमाडौँले आज आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनले  केन्द्रीय र प्रादेशिक सरकार हेरफेर नगरे पनि देशको दिशा तय गर्ने उल्लेख गरे। एमालेले देशलाई चौतर्फी ढङ्गबाट विकास गर्ने हुँदा सबैतिर रुचाइएको उनले दाबी गरे। उनले भने, “सबै पेसा र व्यवसायका हित अघि बढाउन एमाले नै चाहिन्छ भन्ने सबैको बुझाइ छ ।” 

LAxmi BAnk
nabil BANK inside

एमाले नेतृत्वको सरकारले के के ग¥यो र विकासको अभियान कसरी अघि बढाएको जनतालाई थाहाभएको पूर्वप्रधानमन्त्री ओलीले बताए । ऐतिहासिक र पुरातात्विक महत्वका धरोहर, धार्मिक आस्था, परम्परा, संस्कृति र संस्कारसँग जोडिएका कुराको रक्षा एमालेले नै गरेको उनको भनाइ छ  । एमालेले इतिहासको छापका रुपमा रहेको धरहरा उठाएको, रानीपोखरी पुनःनिर्माण गरेको र काष्ठमण्डप पुनःनिर्माण गरेको उनले बताए । उनले भने, “इतिहासको संरक्षण र सम्पदाको संरक्षण गरेका छौँ ।”


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

आफू नेतृत्वको सरकारले नै ६० वर्षअघि देखि गुमाएको भूभाग समेटेर नक्सा छापेको र सर्वसम्मतिले संविधान संशोधन गरेको ओलीले बताए । त्यसैका आधारमा अब कसैले पनि गुमाएको भूभाग सधैँका पचाउन नसक्ने उनले बताए । एमाले सरकारले विभिन्न सडक निर्माण र विस्तार, विमानस्थल निर्माण लगायतका पूर्वाधार निर्माणलाई अघि बढाएको उनले बताए । 

कार्यक्रममा महानगरपालिकामा प्रमुखका उम्मेदवार केशव स्थापित र उपप्रमुखकी उम्मेदवार सुनिता डङ्गोलले निर्वाचित भएपछि काठमाडौँ सफा र सुन्दर बनाउन ध्यान दिने उल्लेख गरे । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

निर्वाचन आयोगले गरेको सिट बाँडफाँडअनुसार मधेस प्रदेशमा समानुपातिकतर्फबाट १० पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । आयोगका अनुसार प्राप्त मतका आधारमा कांग्रेसले सबैभन्दा धेरै ९ सिट पाएको छ । यस्तै एमा...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । बुधवार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार...

मंसिर २१, २०७९

मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न नौ वटा आयोजना बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने निर्णय गरेको छ । बुधवार सार्वजनिक मन्त्रिपरिषदका २४ निर्णयमा ९ वटा आयोजना बनाउन वन प्रयोग गर्न दिनेछ ।  ...

मंसिर २१, २०७९

यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खटाइएका अधिकांश कर्मचारीको काज फिर्ता भएको छ । निर्वाचनको प्रतिवेदन तयारीसँग सम्बन्धित बाहेक अधिकांश कर्मचारीको काज विभिन्न चरणमा गरी फिर्...

मंसिर २१, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे आगामी संसदमा छलफल हुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधव...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x