×

NMB BANK
NIC ASIA

यो निर्वाचनले देश कता जाने भनी निर्धारण गर्छ : अध्यक्ष ओली

बैशाख २७, २०७९

NTC
Premier Steels

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनले नै देश कतातिर लैजाने भन्ने निर्धारण गर्ने बताएका छन् । एमाले काठमाडौँले आज आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनले  केन्द्रीय र प्रादेशिक सरकार हेरफेर नगरे पनि देशको दिशा तय गर्ने उल्लेख गरे। एमालेले देशलाई चौतर्फी ढङ्गबाट विकास गर्ने हुँदा सबैतिर रुचाइएको उनले दाबी गरे। उनले भने, “सबै पेसा र व्यवसायका हित अघि बढाउन एमाले नै चाहिन्छ भन्ने सबैको बुझाइ छ ।” 

Muktinath Bank

एमाले नेतृत्वको सरकारले के के ग¥यो र विकासको अभियान कसरी अघि बढाएको जनतालाई थाहाभएको पूर्वप्रधानमन्त्री ओलीले बताए । ऐतिहासिक र पुरातात्विक महत्वका धरोहर, धार्मिक आस्था, परम्परा, संस्कृति र संस्कारसँग जोडिएका कुराको रक्षा एमालेले नै गरेको उनको भनाइ छ  । एमालेले इतिहासको छापका रुपमा रहेको धरहरा उठाएको, रानीपोखरी पुनःनिर्माण गरेको र काष्ठमण्डप पुनःनिर्माण गरेको उनले बताए । उनले भने, “इतिहासको संरक्षण र सम्पदाको संरक्षण गरेका छौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू नेतृत्वको सरकारले नै ६० वर्षअघि देखि गुमाएको भूभाग समेटेर नक्सा छापेको र सर्वसम्मतिले संविधान संशोधन गरेको ओलीले बताए । त्यसैका आधारमा अब कसैले पनि गुमाएको भूभाग सधैँका पचाउन नसक्ने उनले बताए । एमाले सरकारले विभिन्न सडक निर्माण र विस्तार, विमानस्थल निर्माण लगायतका पूर्वाधार निर्माणलाई अघि बढाएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा महानगरपालिकामा प्रमुखका उम्मेदवार केशव स्थापित र उपप्रमुखकी उम्मेदवार सुनिता डङ्गोलले निर्वाचित भएपछि काठमाडौँ सफा र सुन्दर बनाउन ध्यान दिने उल्लेख गरे । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x