×

NMB BANK
NIC ASIA

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै एमालेले दर्ता गराएको प्रस्तावमाथि संसदमा छलफल

जेठ २०, २०७९

NTC
Premier Steels

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दर्ता गराएको प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ ।

Muktinath Bank

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकको शुरूमै एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रस्ताव पेश गर्दै सरकारको गैरजिम्मेवारीविरुद्ध संसदमा छलफल गराउनु परेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपभोक्तासँग अतिरिक्त कर लिएर मूल्यवृद्धि गरिएकोमा कर घटाएर भए पनि मूल्य घटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव ल्याउनु परेको भट्टराईले बताए । ‘स्थानीय तहको चुनाव भएको भोलिपल्टै सरकारले इन्धनको मूल्यवृद्धि गर्‍यो, जेठ ९ गते फेरि गरेपछि जेठ १० गते नै हामीले संसदमा प्रस्ताव दर्ता गरेका थियौं,’ भट्टराईले भने, ‘हिजो रातिबाट कर यथावत् राखेर मूल्य घटाइएको सुनियो । मूल्य घटाएपछि जवाफ दिन सजिलो हुन्छ भनेर यो प्रस्तावमाथि ढिलो गरिएको होला ।’


Advertisment
Nabil box
Kumari

पूर्ववर्ती केपी ओलीले सरकार छाड्दाको दिन १०२ रूपैयाँ रहेको पेट्रोल देउवा सरकार बनेपछि १८० रूपैयाँसम्म पुगेको बताए । ‘गत असार २८ मा केपी ओली प्रधानमन्त्री रहँदा पेट्रोलको मूल्य १०२ रूपैयाँ थियो हिजो घटेपछि १७० पुगेको छ । डिजेलको मूल्य ८८ थियो १६३ पुगेको छ । १ हजार ४२५ रहेको ग्यासको मूल्य १८ सय हुन पुगेको छ,’ भट्टराईले भने, ‘बजारमा ८४ रुपैयाँ रहेको चिनीको मूल्य होलसेलमै ९९ पुगेको छ । तिहारसम्म चिनीको मूल्य १३० पुग्छ भन्ने आइरहेको छ ।’

Vianet communication

प्रस्तावमाथिको छलफलपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले जवाफ दिनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x