×

NMB BANK
NIC ASIA

अञ्जलीले बुटवल पुगेर शुरू गरिन् तीज गीतको काम (तस्वीरहरू)

जेठ २३, २०७९

NTC
Premier Steels

काठमाडौं । कलाकारहरु तीज गीतको तयारीमा जुटिसकेका छन् । तीज आउँन झण्डै तीन महिना बाँकी रहँदा कलाकारहरुले अहिल्यैदेखि तयारी शुरू गरेका हुन् । 

Muktinath Bank

यस वर्षका लागि थुप्रै तीज गीत रेकर्ड भइसकेका छन् भने भिडियो छायाँकनको काम पनि शुरू भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तैमा, लोकदोहोरीकी लोकप्रिय मोडल अञ्जली अधिकारीले तीज गीतको काम शुरू गरेकी छिन् । 


Advertisment
Nabil box
Kumari

उनले आइतवार बुटवल पुगेर तीज गीतमा अभिनय गरेकी छिन् । 

Vianet communication

अञ्जली तीज गीतका लागि पनि सर्वाधिक खोजिने मोडलमा पर्छिन् । 

उनले हरेक वर्ष दर्जनौं तीज गीतमा अभिनय गर्दै आएकी छिन् । बुटवलमा उनले मनिष पन्थको निर्देशनमा तीज गीतमा अभिनय गरेकी हुन् । 

पन्थ लामो समयदेखि बुटवललाई कर्मथलो बनाएर निर्देशनमा सक्रिय निर्देशक हुन् ।

फिचर फिल्मसमेत निर्देशन गरिसकेका उनी भिडियो छायाँकन र सम्पादनमा समेत सक्रिय छन् । 

तेज प्रसाद पाण्डेको शब्द एवं संगीत, सुजाता पाण्डेको स्वर रहेको तीज गीतमा लोकेन्द्र शाहको नृत्य निर्देशन रहेको निर्देशक मनिषले जानकारी दिए । 

हेर्नुहोस् गीतको भिडियो छायाँकनका केही तस्वीरहरू 

तस्‍वीर सौजन्य : मनिष पन्थ
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x