×

NMB BANK
NIC ASIA

जिसस कैलालीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

जेठ ३०, २०७९

NTC
Premier Steels

कैलाली जिल्लाको जिल्ला समन्वय समिति गठनका लागि सोमवार भएको निर्वाचनमा सत्ता साझेदार दलका प्रत्यासी विजयी भएका छन् ।

Muktinath Bank

जिल्ला समन्वय समितिको प्रमुखमा सत्ता साझेदार दल नेपाली कांग्रेसका पदमबहादुर कलेल १३ मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत पाएका छन् ।


Advertisment
Nabil box
Kumari

समितिको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका खगराज भुसालले १३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र खनालले १२ मत पाएका छन् ।

Vianet communication

जिल्लामा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिमा तालमेल गरेका थिए । नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेबीच तालमेल भएको थियो ।

कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा विजयी नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेका कारण उनले चुनावी प्रक्रियामा भाग लिन नपाउने भएका जनाइएको छ । 

स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिका प्रमुखमा विजयी गोपाल हमालले सत्ता साझेदार दलका उम्मेदवारलाई सघाएका जनाइएको छ । जिल्ला समन्वय समितिको गठनमा पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदाता रहने कानूनी व्यवस्था छ । कैलाली जिल्लामा १३ पालिका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x