×

NMB BANK
NIC ASIA

विदेशी नागरिकहरूलाई ‘स्क्याम’ गर्ने २ भारतीयसहित १३ जना पक्राउ

असार ५, २०७९

NTC
साइबर ब्युरोद्वारा आयोजित पत्रकार सम्मेलन ।
Premier Steels

अमेरिकन तथा क्यानेडियनहरूलाई लक्षित गरेर ‘स्क्यामिङ’ गर्ने दुई भारतीय नागरिकसहित १३ जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । 

Muktinath Bank

ब्युरोले असार ३ गते काठमाडौं महानगरपालिका–४ स्थित अर्बिट नेक्सस प्रालिका मुख्य सञ्चालक बूढानीलकण्ठ–२ कपन बस्ने विजय श्रेष्ठ, दुई जना भारतीय नागरिक निसान खैरे र मनिष तिवारीसहितलाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै काठमाडौं महानगरपालिका–२९ रानीबारी बस्ने आमिन खड्का, लमजुङ घर भई हाल काठमाडौं महानगरपालिका–२९ बस्ने करण गुरुङ, काभ्रे घर भई हाल भक्तपुर राधेराधे बस्ने अनोज लामा, उदयपुरका हाल काठमाडौं–५ कालोपुल बस्ने आरुषी राई, नुवाकोटका हाल काठमाडौं बानियाँटार बस्ने युविना तामाङ पनि पक्राउ परेका छन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication

ब्युरोका अनुसार काठमाडौं–२९ रानीबारीका आरस तुलाधर, दोलखाका हाल काठमाडौं–१५ डल्लु विजेश्वरी बस्ने सपना मग्राती, सुर्खेतकी हाल भक्तपुर थिमी–३२ लोकन्थली बस्ने टीका राउत, झापाकी हाल काठमाडौं–९ सिफल बस्ने सुनिता राउत र नुवाकोटका हाल काठमाडौं रानीबारी बस्ने सागर श्रेष्ठलाई पनि पक्राउ गरिएको छ । 

उनीहरूले विदेशी नागरिकहरूलाई लक्षित गरी भ्रामक सन्देश पठाएर बैंक विवरण, व्यक्तिगत विवरण लिने र ‘स्क्यामिङ’ गर्ने गरेको ब्युरोको भनाइ छ । 

ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x