×

NIC ASIA

‘२ नम्बरी’को फस्टलुकमा यस्ता देखिए दयाहाङ र सौगात

असार ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

तिहारमा प्रदर्शनमा आउने चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । सोमवार अभिनेता दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्रको दुई पोष्टर सार्वजनिक गरिएको हो । 

Muktinath Bank

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार ‘२ नम्बरी’को पोष्टरमा दयाहाङ र सौगातलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा पोष्टरमा यी दुई अभिनेता मात्र प्रस्तुत छन् भने अर्को पोष्टरमा दयाहाङ र सौगातका अलावा बुद्धि तामाङ र अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र उगेन छोदेनलाई प्रस्तुत गरिएको छ । 


Advertisment
Nabil box
Kumari

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको ‘२ नम्बरी’ दुई साथीको मित्रताको कथामा बनेको चलचित्र हो । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छन् ।

Vianet communication

सुशान्त प्रजापतिको छायांकन रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, जयन जे वाइवाको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । ‘आगामी तिहारलाई अझ रमाइलो बनाउन हामी दर्शकसमक्ष चलचित्र ‘दुई नम्बरी’ लिएर आउँदैछौं,’ पोष्टर सार्वजनिक गर्दै निर्देशक लामा लेख्छन्, ‘अहिले नै याद राख्नुस् है, कात्तिक ४ मा हाम्रो भेट हुनेछ ।’

दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छ माया छपक्कै’पछि निर्देशक लामाले ‘२ नम्बरी’को लेखन एवं निर्देशन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x