×

NMB BANK
NIC ASIA

अस्ट्रेलियामा घटे क्रिस्चियन, बढे हिन्दू

असार १४, २०७९

NTC
Premier Steels

अस्ट्रेलियामा विगत एक दशकमा क्रिस्चियनहरूको संख्या घटेको पछिल्लो जनगणनाले देखाएको छ । 

Muktinath Bank

द सिड्नी मर्निङ हेराल्ड पत्रिकामा छापिएको खबरअनुसार, आफूलाई क्रिस्चियन भनेर चिनाउने व्यक्तिहरूको संख्या इतिहासमै पहिलोपटक ५० प्रतिशतभन्दा कम छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूलाई कुनै पनि धर्म नमान्ने व्यक्तिका रूपमा वर्णन गर्ने मानिसको संख्या ह्वात्तै बढेको छ । 


Advertisment
Nabil box
Kumari

सन् २०२१ को जनगणनाको आँकडाको पहिलो जत्था मंगलवार अस्ट्रेलियाको तथ्यांक विभागले सार्वजनिक गरेको छ । त्यसमा जम्मा ४४ प्रतिशतले आफूलाई क्रिस्चियन भनी चिनाएका छन् जबकि सन् २०११ मा त्यो ६१ प्रतिशत थियो । 

Vianet communication

सन् १९११ मा पहिलोपटक जनगणना गर्दा ९६ प्रतिशत अस्ट्रेलियालीहरूले क्रिस्चियानिटीलाई आफ्नो धर्म बताएका थिए । 

तर अहिले आएर ३९ प्रतिशत अस्ट्रेलियालीहरूले आफूलाई कुनै पनि धर्ममा नरहेको भनी चिनाउने गरेका छन् । 

क्रिस्चियनहरूको संख्या घटिरहँदा आफूलाई हिन्दू भनी चिनाउने मानिसहरूको संख्या विगत पाँच वर्षमा ५५ प्रतिशतले बढेको छ । नेपाल र भारत जस्ता मुलुकहरूबाट आएका आप्रवासीहरूको संख्या बढेकाले यसो भएको हो । 

अस्ट्रेलियामा लगभग ६ लाख ८४ हजार मानिस अर्थात् जनसंख्याको २.७ प्रतिशतले आफूलाई हिन्दू भनी चिनाउने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x