×

NMB BANK
NIC ASIA

तीन सातामै एक खर्बले बढ्यो निक्षेप, कर्जा प्रवाह ठप्प पारेर ‘ब्यालेन्ससिट’ मिलाउँदै बैंकहरू

असार २८, २०७९

NTC
Premier Steels

असारको तीन सातामा वाणिज्य बैंकहरूमा एक खर्ब रूपैयाँ निक्षेप थपिएको छ ।

Muktinath Bank

बैंकर्स संघ नेपालले सार्वजनिक गरेको १४ असारसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा निक्षेप ४३ खर्ब ९४ अर्बबाट बढेर ४४ खर्ब ९४ अर्ब रूपैयाँ पुगेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरूमा जेठ लागेदेखि नै बढेको निक्षेप उक्त महिनाको मसान्तमा ४४ खर्ब रूपैयाँ कुल निक्षेप थियो । असारको पहिलो साता यस्तो निक्षेपमा ६ अर्बले निक्षेप घटेको भए पनि पुनः ९४ अर्ब रूपैयाँले बढेको देखिएको छ ।


Advertisment
Nabil box
Kumari

यो अवधिमा बैंकहरूको कर्जा प्रवाह भने ठप्प छ । बैंकहरूले जेठ लागेदेखि नै कर्जा प्रवाह रोकेर वासलात (ब्यालेन्ससिट) मिलाउन लागेका छन् । 

Vianet communication

बैंकहरूले यस अवधिमा नयाँ कर्जा रोकेको र पुरानो पनि उठाइरहेका कारण असारमा मात्रै १९ अर्ब रूपैयाँ ऋण उठेको छ । 

तथ्यांकअनुसार वाणिज्य बैंकहरूले जेठ मसान्तसम्ममा ४१ खर्ब ९३ अर्ब रूपैयाँ कर्जा लगानी गरेका थिए । 

यस्तो लगानीको तथ्यांक असार २४ सम्ममा घटेर ४१ खर्ब ७४ अर्ब रूपैयाँमा आइपुगेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x