×

NMB BANK
NIC ASIA

‘देउवालाई खुइल्याएर शेखर र शेखरलाई खुइल्याएर देउवा बलियो हुनुहुन्न’

असार २८, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीभित्रको विबादलाई बाहिर नपोख्न नेतृत्वसँग आग्रह गरेका छन् । सबै असन्तुष्टि र गुनासो पार्टीको बैठकमा छलफल गर्न सकिने तर बाहिर लैजाँदा कांग्रेस कमजोर हुने उनले बताए ।

Muktinath Bank

केन्द्रीय समिति बैठकलाई मंगलवार सम्वोधन गर्दै खतिवडाले एकले अर्कालाई खुइल्याउने काम बन्द गर्न माग गरेका हुन् । ‘२०७० सालको चुनावमा कांग्रेस पहिलो पार्टी बन्दापनि नेतृत्वको विरोध गरिएको थियो, अहिले पनि कांग्रेस पहिलो हुँदा त्यस्तै गरिएको छ’ खतिवडाले भने, ‘सभापति शेरबहादुर देउवालाई खुइल्याएर नेता शेखर कोइराला बलियो हुनुहुन्न, शेखरलाई खुइल्याएर देउवा पनि बलियो हुनुहुन्न ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय सदस्य खतिवडाले पार्टीभित्र नबोल्ने तर बाहिर हुँकार गर्ने गरेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि आलोचना गरेका थिए । ‘महामन्त्रीहरूले पनि पार्टीमा नबोल्ने बाहिर चर्को कुरा गरेर पार्टी बलियो हुँदैन’ खतिवडाले भने । 


Advertisment
Nabil box
Kumari

गाउँमा कांग्रेसको पक्षमा जागरण आएको भन्दै भातृ संगठनलाई पूर्णता दिएर चुनावमा होमिन उनले प्रस्ताव गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक बुधवार पुनः बस्दैछ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x