×

NMB BANK
NIC ASIA

मन्त्री पद खुस्किएपछि संसदमा विरोध खतिवडाको पहिलो नियमापत्ति, लगत्तै सभामुखको रुलिङ

असार ३०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले संसदमा बोलेको विषयलाई लिएर पूर्व मन्त्री एवं नेकपा एसका सांसद विरोध खतिवडाले नियमापत्ति गरेका छन् ।

Muktinath Bank

बिहीवार नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद पोखरेलले बुवाको पहिचान नखुलेका बेवारिसे बालबालिकाको बुवा सुरक्षाकर्मी हुनसक्ने टिप्पणी गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भर्खरै बोल्ने माननीयले अत्यन्त आपत्तिजनक ढंगले २ वटा शव्द बोल्नुभयो, जुँगा भएका सैनिक र प्रहरीले आफूले जन्माएका सन्तानलाई नाम दिन नचाहने, भाग्ने लुक्ने भनेर जुन उच्चारण गर्नुभयो,’ खतिवडाले भने, ‘शान्ति सुरक्षामा खटिएका प्रहरीहरू र राष्ट्रिय सुरक्षामा खटिएका सेनाप्रति लक्षित गरेर, लक्षित गरेर मात्र होइन नामै लिएर । यसले हाम्रो सामाजिक सद्भाव बिथोल्ने र अत्यन्त आपत्तिजनक हो । यो शब्द दूरगामी र घातक भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्छु ।’


Advertisment
Nabil box
Kumari

खतिवडाको माग अनुसार सभामुख अग्निप्रसाद सापकोटाले ती शब्द हटाउने/नहटाउने विचार गरेर निर्णय लिइने बताए । विरोध खतिवडालाई संसदमा सर्वाधिक धेरै नियमापत्ति गर्ने सांसदको रूपमा चिन्ने गरिन्छ । 

Vianet communication

त्यसअघि छलफलको क्रममा संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति समेत रहेका पोखरेलले त्यस्ता बेवारिसे बालबालिकाका बुवा सुरक्षाकर्मी हुनसक्ने बताएका थिए । 

‘... जहाँ बुवा निश्चित छैन वा बुवा चिनिएको त हो, नेपाल आर्मी या सुरक्षा निकायमा काम गथ्र्यो, जुंगे–जुंगे मानिस हो, अहिले ऊ आफ्नो परिचय दिन चाहन्न । नागरिकता बनाइदिन चाहँदैन । ऊ भागी भागी हिँड्छ भने एउटी आमा आफ्नो सन्तानलाई ढुक्कसँग नागरिकता दिन सक्छिन् ?’ पोखरेलले भने । 

पोखरेलले केपी ओली सरकारको पालामा ल्याइएको विधेयक प्रगतिशील रहेको दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x