×

X
Nic Asia
Marvel

चीन र रुसका सेनाले संयुक्त अभ्यास गर्ने

काठमाडाैं | भदौ २, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ । 

DHARA
LAxmi BAnk

रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अगस्ट ३० देखि सेप्टेम्बर ५ सम्म यो अभ्यास गरिने मस्कोले घोषणा गरेको छ । 

रुससँगको द्विपक्षीय सहकार्यको एक हिस्साका रूपमा यी अभ्यासहरू भइरहेको चीनको रक्षा मन्त्रालयले जनाएको छ । वर्तमान विश्व परिस्थितिसँग यसको साइनो नरहेको उसले स्पष्ट पारेको छ । 


Advertisment
Bizbazar
Saurya island

सहभागी मुलुकहरूका सेनाबीच रणनीतिक सहकार्यको स्तर बढाउनका लागि तथा विविध सुरक्षा जोखिमको सामना गर्नका लागि यो अभ्यास गर्न लागिएको जनाइएको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

रुसको उदमुर्तिया क्षेत्रको विद्यालयमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ बालबालिकाको मृत्यु भएको छ । रुसको पश्चिमी शहर इजेभस्कको एक विद्यालयमा अन्धाधुन्ध गोली चलेको रुसी सरकारी सञ्चारमाध्यमलाई उदृत गर्द...

असोज १०, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई "अमानवीय" भन्दै कडारूपमा निन्दा गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बा...

असोज १०, २०७९

परस्त्रीसँग होटलको कोठामा रङ्गेहात भेटिएका पतिलाई चप्पलै–चप्पलले रामधुलाइ गरेको भिडियो भाइरल भएको छ । भारतको उत्तर प्रदेशस्थित आगरामा एक महिलाले पतिलाई होटलमा परस्त्रीसँग फेला पारेपछि हंगामा भएको छ ...

असोज १०, २०७९

मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । उक्त गोली काण्डमा कम्तिमा १३ जनाको मृत्यु हुनुको साथै अन्य २२ घाइते भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये ७ जना उक्त विद्यालयका बालबालिका रहेको जनाइएको छ ।...

असोज ९, २०७९

फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ३८ हजार दुई सय तीन पुगेको छ ।  स्वास्थ्य व...

असोज १०, २०७९

लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ ।  उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।  घाइतेहरुलाई इ...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x