×

NMB BANK
NIC ASIA

पुटिनका गुरु मानिने डुगिनकी छोरीको कार बम विस्फोटमा मृत्यु (भिडियो)

भदौ ५, २०७९

NTC
Premier Steels

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको दिमाग मानिने अलेक्जेन्डर डुगिनकी छोरी दारियाको कार बम विस्फोटमा मृत्यु भएको छ । 

Muktinath Bank

राजधानी मस्कोबाट बाहिरपट्टि रहेको ठाउँमा कार विस्फोट भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डुगिनका मित्र पिटर लुन्डस्ट्रेमका अनुसार, उनी र उनकी छोरी जाखारोभो ईस्टेटमा परम्परागत परिवार पर्वमा अतिथिका रूपमा पुगेक थिए । त्यहाँबाट उनीहरू एउटै गाडीमा निस्कन लागेका थिए । 


Advertisment
Nabil box
Kumari

तर डुगिनकी छोरीले उनको गाडी लिएर गइन् भने डुगिन अर्र्कै गाडीमा गए । दारियाले टोयोटा ल्यान्डक्रुजर गाडी स्टार्ट गर्नेबित्तिकै विस्फोट भयो । विस्फोटमा कार आगोको गोलामा परिणत भयो । 

Vianet communication

घटनास्थल डुगिन पनि पुगेका थिए । उनी स्तब्ध हुँदै टाउकोमा हात राखेको देखिएको थियो । 

युरेसियालाई उच्च महत्त्व दिने सिद्धान्तको प्रतिपादन डुगिनले नै गरेका हुन् । 

स्वघोषित डोनेत्स्क जनगणतन्त्रका नेता डेनिस पुशिलिनले यस आक्रमणको खास तारो डुगिन भएको बताए । युक्रेन समर्थित आतंकवादीहरूले यो आक्रमण गरेको उनको भनाइ छ । 

डुगिन र छोरी दारिया दुवैलाई पश्चिमले प्रतिबन्ध लगाएको छ । रुसी प्रचारबाजी गरेको आरोपमा यो प्रतिबन्ध लगाइएको हो । 

गत मार्च महिनामा दारियाको एक अन्तर्वार्ता प्रकाशित भएको थियो । त्यसमा उनले पश्चिमलाई अधिनायकवादी, नश्लवादी र उपनिवेशवादी संज्ञा दिएकी थिइन् । 

डुगिन आफैंले लामो समयदेखि युक्रेनमाथि आक्रमणको पैरवी गर्दै आएका थिए । 

तर आरटीका अनुसार, पश्चिमले भने जस्तो गरी पुटिनले डुगिनको कुरा सुन्ने गरेका छैनन् । डुगिन सामान्य चिन्तक हुन् र पुटिनमाथि उनको कुनै प्रभाव छैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x