×

X
Nic Asia
Dabur
Khukuri

केपी ओलीको टिप्पणी

‘देउवा र प्रचण्डलाई बोलाए, भारतबाट मलाई बोलाएनन् भनेर माधव नेपाल छटपटिएका छन्’

काठमाडाैं | भदौ ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले निमन्त्रणा नदिएकोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छटपटी भएको टिप्पणी गरेका छन् । उनले गठबन्धनका नेताहरू भारतीय हस्तक्षेपसामु चुपचाप बसेको आरोप लगाए । 

LAxmi BAnk
nabil BANK inside

विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई सोमवार पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले भारत भ्रमणमा गएको बेलामा गठबन्धनका नेताले नेपाली भूमि फिर्ताबारे चुइक्क नबोलेको आरोप लगाए । ‘गठबन्धनको हेर्नुस त म्याउँ–म्याउँ, लिम्पियाधुरा–कालापनी भन्न सक्छन् ? सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी तपाईंको पश्चिमको नक्सा, तपाईंको प्रदेशको नक्सा । लिम्पियाधुरा नेपालको हो कि होइन ? बोल्नु हुन्न उहाँ’, ओलीले भने, ‘महान क्रान्तिकारी, अनेक तमासा गर्ने प्रचण्डजी अस्ति दिल्ली जाँदा किन चुइक्क बोल्नु भएन ? बोल्नुस् । माधव नेपाल भन्ने अर्को हुनुहुन्छ, उहाँ बोल्नुस्, कसको हो, लिम्पियाधुरा ?’ 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

भारतले निम्तो नदिएकोमा माधव नेपाललाई छटपटी भएको ओलीले टिप्पणी गरे । ‘शेरबहादुर र प्रचण्डलाई बोलाए, मलाई बोलाएनन् भनेर छटपट भएर बस्नु भएको छ । बोल्न पर्दैन आफ्नो देशको बारेमा ?’ ओलीले भने । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको दाबी गरेका छन् । कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालका सं...

मंसिर २३, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा...

मंसिर २३, २०७९

चालु आर्थिक वर्ष शुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ ।...

मंसिर २३, २०७९

राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि व्यापक विभेद गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले हाल...

मंसिर २३, २०७९

नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन तयार देखिएको छ ।  शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी...

मंसिर २३, २०७९

बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्रा...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x