×

NMB BANK
NIC ASIA

केपी ओलीको टिप्पणी

‘देउवा र प्रचण्डलाई बोलाए, भारतबाट मलाई बोलाएनन् भनेर माधव नेपाल छटपटिएका छन्’

भदौ ६, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले निमन्त्रणा नदिएकोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छटपटी भएको टिप्पणी गरेका छन् । उनले गठबन्धनका नेताहरू भारतीय हस्तक्षेपसामु चुपचाप बसेको आरोप लगाए । 

Muktinath Bank

विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई सोमवार पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले भारत भ्रमणमा गएको बेलामा गठबन्धनका नेताले नेपाली भूमि फिर्ताबारे चुइक्क नबोलेको आरोप लगाए । ‘गठबन्धनको हेर्नुस त म्याउँ–म्याउँ, लिम्पियाधुरा–कालापनी भन्न सक्छन् ? सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी तपाईंको पश्चिमको नक्सा, तपाईंको प्रदेशको नक्सा । लिम्पियाधुरा नेपालको हो कि होइन ? बोल्नु हुन्न उहाँ’, ओलीले भने, ‘महान क्रान्तिकारी, अनेक तमासा गर्ने प्रचण्डजी अस्ति दिल्ली जाँदा किन चुइक्क बोल्नु भएन ? बोल्नुस् । माधव नेपाल भन्ने अर्को हुनुहुन्छ, उहाँ बोल्नुस्, कसको हो, लिम्पियाधुरा ?’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले निम्तो नदिएकोमा माधव नेपाललाई छटपटी भएको ओलीले टिप्पणी गरे । ‘शेरबहादुर र प्रचण्डलाई बोलाए, मलाई बोलाएनन् भनेर छटपट भएर बस्नु भएको छ । बोल्न पर्दैन आफ्नो देशको बारेमा ?’ ओलीले भने । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x